समुह अनुसार हेर्नसहोस

समाचार

प्रधानमन्त्रीले नै जातीय विद्वेषको आगो लगाउँदै हिँडे – ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ’मलाई जिताउ जातीय राज्य बनाइदिन्छु’ भन्दै सामाजिक सद्भाव र जातीय पहिचान भत्काएर जातीय विद्वेषको आगो लगाएको उनको भनाइ थियो ।…

पाल्पामा स्कार्पियो दुर्घटना, ६ जना घाइते

भदौ १६ गुल्मी- पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तानसेन नगरपालिका– १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो। सालझन्डीबाट गुल्मीको दिगाम आउँदै स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएको…

गुल्मीमा १६ औँ पुस्तकालय दिवस मनाइयो

सूर्य सुनार भदौ १५, गुल्मी गुल्मीमा १६ औँ पुस्तकालय दिवस मनाइएको छ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाइएको हो । शुक्रबार किरण पुस्तकालयले १६ औँ पुस्तकालय दिवस मनाउँदै पुस्तकालयको महत्व बारे प्रष्ट पारेको हो ।…

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले मनायो छैठौँ वार्षिकोत्सव

भदौ १५, गुल्मी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मीले आफ्नो स्थापनाको छैठौँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार कार्यालयले ६ वर्ष पुगेकोे उपालक्ष्यमा केक काटे्र वार्षिकोत्सव मनाएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड…

पाल्पा घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

पाल्पा तानसेन भदौ १३ । पाल्पाको जोर्तेमा पहिरोले स्कारपियो पुरिदा मृत्यु भएका सबैको सनाखत भएको छ। आज बिहान भएको उक्त घटनामा परि ३ जनाको मृत्य ८ जना घाइते भएका थिए। तानसेन तम्घास सहायक राजमार्गको रिव्दिकोट गाउँपालिका वडा नंं २…

गुल्मीदरबारमा स्वास्थ्य संस्थाको प्रगति समिक्षा

अनिल खत्री भदौ १०, गुल्मी गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको प्रगती समिक्षा गरिएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुद्धारा प्रदान गरिएका कार्यक्रमहरुको प्रगति समिक्षा गरिएको हो । गुल्मी दरबार गाउँपालिकामा भएको…

मेरै दलका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं – प्रधानमन्त्री प्रचण्ड

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् । कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको…

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोटमा तयारी बैठक सम्पन्न

गुल्मी भदौ ८ नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी, जन जनमा माओवादी” अभियानले जनतामा उत्साह भर्दै गएको छ । जनतासँग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो ३ महिने अभियानले सकारात्मक प्रभाव…

दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान बन्द

अनिल खत्री ८ भदौ, गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि…

रेसुङ्गा १० मा दुई वर्षदेखि पानी टंकी अलपत्र

८ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मा करिब २ वर्षदेखि पानी टंकी अलपत्र परेका छन् । वडानम्बर ११ मा स्थानीयलाई वितरणका ल्याइएका खानेपानीका टंकी माग भन्दा धेरै आएपछि २ वर्षदेखि अलपत्र परेका हुन् । रेसुङ्गा…