समुह अनुसार हेर्नसहोस

समाचार

चैते दशैंको दिन मालिका गाउँपालिकाले सार्वजनिक बिदा दिने

चैत १४ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले ९चैत १४० चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ । हिन्दुहरुको पर्व चैते दशैंको दिन गाउँपालिका भित्रका विभिन्न मठ, मन्दिरमा धार्मिक पूजापाठ हुनुका साथै मेला लाग्ने भएकाले सार्वजनिक बिदा…

पुर्व प्रधानमन्त्री ओलीद्वारा रेसुंगा र रुरु क्षेत्रको भ्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् । सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आएका ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गरेका हुन्…

ऐक्यबद्धता जनाउन गएका ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् ।…

चन्द्रकोटका ९६ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

महेश बोहरा, चैत्र ११ गुल्मी । चन्द्रकोट गाउँपालिका गुल्मीको “उज्यालो चन्द्रकोट” अभियान अन्तर्गत निःशुल्क बिद्युत मिटर वितरण गरिएको छ । गाउँपालिका भित्रका ९६ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको हो । विपन्न नागरिकको घरमा…

राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक

काठमाडौं -  राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१…

वसन्त ऋतुको आगमनसँगै आनन्दको अनुभूति

वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ । धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर,…

रेसुङ्गा क्याम्पसका विद्यार्थीलाई वित्तीय साक्षरता

अनिल खत्री,९ चैत, गुल्मी । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक गुल्मी शाखाद्वारा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय…

गुल्मीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो

सूर्य सुनार चैत्र ८, गुल्मी गुल्मीमा पछिलो समय नदीजन्य पदार्थको चोरी निकासी बढेको पाइएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी हो । दिउँसो तथा…

जातीय भेदभाव तथा रंगभेद उन्मूलन दिवस गुल्मीमा पनि मनाइयो

गुल्मीमा ५८ औँ अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मूलन दिवस मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला समन्वय समितिको सभाहलमा जिल्लाका सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो । ५८ औँ अन्तराष्ट्रिय भेदभाव तथा…

लुम्बिनी प्रदेश सरकारले ६ क्रिकेट खेलाडीलाई जनही एक लाख पुरस्कार दिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल…