समुह अनुसार हेर्नसहोस
समाचार
कृषि उत्पादनको बजार ग्यारेण्टी गर्दै मुसिकोट, उत्साहित कृषक
सागर भण्डारी ÷जिटिभि,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकहरुले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरुको बजार ग्यारेण्टी गर्ने गरी कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमको सुरुवात गरेको छ ।
चालु आर्थिक वर्षमा निकै महत्वका साथ हेरिएको…
एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका
सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषको साहारा बन्दै गएको छ । गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहत भएको हो ।
गाउँपालकाले बार्षिक निति तथा…
रुरुक्षेत्रमा एकीकृत घुम्ती शिविर सम्पन्न
हुमाकान्त पोखरेल
गुल्मी, १८ चैत । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ रिमुवामा सम्पन्न शिविरमा डाक्टरसहितको स्वास्थ्य सेवा, आयुर्वेद सेवा, अपाङ्गता परिचय पत्र वितरण, व्यक्तिगत…
मालिका गाउँपालिकाले पशुपंक्षी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
चैत १८ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले नि :शुल्क पशुपंक्षी
सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । भोलि अर्थात चैत १९ गते गाउँपालिकाको वडा नम्बर चार अर्खबाङमा शिविरको आयोजना गरिएको पशु प्राविधिक अर्जुन थापाले…
गुल्मी सदरमुकाम तम्घासका ६९ वटा कुकुरको बन्ध्याकरण
तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन…
जानकी साहित्य पुरस्कार आख्यानकार भण्डारीलाई प्रदान गरिने
अनिल खत्री
१७ चैत, गुल्मी । गुल्मीको किरण पुस्तकालय तम्घासद्धारा प्रदान गरिने जानकी साहित्य पुरस्कार २०८० आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका बस्तु गुल्मीमा जन्मेर (हाल तिलोत्तमा–८ दीपनगर,…
रेसुङ्गा नगरपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन
सूर्य सुनार चैत्र १६, गुल्मी
गुल्मीको रेसुङ्गा नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नगरपालिकाको सभाहलमा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्धघाटन गर्नुभएको हो ।
नगरपालिकाले…
फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक
अजय खड्का
चैत्र १५, काठमाडौ ।
फुलबुट्टे चोलि सजिएर बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । केहि हप्ता अघि ललितपुरको गोदबारीमा छायाँकन गरिएको म्युजिक भिडियो मंगलबार साभेशन टेभी नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । लाइफ…
गुल्मेली अधिकृत समाजद्धारा रेसुङ्गा संरक्षण समितिलाई डोको वितरण
सूर्य सुनार चैत्र १५, गुल्मी
गुल्मेली अधिकृत समाजले रेसुङ्गा संरक्षण समितिलाई बातावरण मैत्री डोको वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच अधिकृत समाजबाट ५० वटा डोको वितरण गरिएको हो ।
रेसुङ्गा क्षेत्रमा सफा र स्वाच्छ राख्न सहयोग पुग्ने…
चन्द्रकोटमा मेड्पा मार्फत कृषकलाई प्रविधि हस्तान्तरण
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा कृषकलाई आवश्यक पर्ने प्रविधि हस्तारन्तरण गरिएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम…