समुह अनुसार हेर्नसहोस

समाचार

धुर्कोट गाउँपालिकाले बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायोः अध्यक्ष पोखरेल

गुल्मी । १५ प्रतिशत तलव वृद्धिका लागि केन्द्रमा देशैभरका बालबिकास सहयोगी र विद्यालय कर्माचारीहरुले आन्दोलन चलाइरहेका बेला गुल्मीको धुर्कोट गाउँपालिकाले भने उनिहरुको तलव वृद्धि गरिसकेको छ । बालबिकास र विद्यालय कर्मचारीको तलव बढायो…

चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई कानुनी ज्ञान दिँदै

असोज ९ ,२०७९ गुल्मीः चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कानूनी ब्यबस्थाबारे जानकारी गराउन कानूनी शिक्षा प्रदान गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुमा काममा एकरुपता ल्याउन र आफूहरुको अधिकार र…

इस्मामा बजार अनुगमन : पहिलो चरणमा सुझाव र सचेतना

सन्तोष महतारा गुल्मी, ८ असोज / गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले शुक्रबारदेखि बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो । गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर…

गुल्मीमा सुविधा सम्पन्न रेसुङ्गा शभाहल शिलन्यास

अजय खड्का असोज ७ गुल्मी । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ४ मा सुबिधा सम्पन्न सभाहलको भएको छ । शुक्रबार एक कार्यक्रमका बिच नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सचिब तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले शिलन्यास गरेकी हुन् ।…

चन्द्रकोट ७ रुपाकोटमा स्वास्थ्य चौकीको उद्घाटन

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोटमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको छ । बनेको भवनको बिहिबार गाउँपालिका अध्यक्ष युवराज केसीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ रुपाकोट…

गुल्मीको मुसिकोट नगरपालिका अपाङ्गताको साहरा बन्दै

सूर्य सुनार ०६ असोज, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका अपाङ्गताको साहरा भन्दै गएको छ । नगरभित्र रहेका अपाङ्ग व्यक्तिहरुको पहिचान गर्दै उनीहरुको घरमै पुगेर आवश्यक सहयोग गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ मा अपाङ्ग भएका…

चन्द्रकोट गाउँपालिकाको बजार अनुगमन : म्याद गुज्रेका सामान बरामद

चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ । गाउँपालिकाले मुख्य बजार क्षेत्र…

राष्ट्रपतिको कदमविरुद्ध सत्तारूढ दलहरूको संयुक्त विज्ञप्ति

काठमाडौं - सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध संयुक्त विज्ञप्ति निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सरकारमा सहभागी दलहरुको संयुक्त बैठकले प्रतिनिधि सभा र…

गुल्मीमा संबिधान दिवसः सडक बालबालिकालाई फिल्टर मेसिन, अपाङलाई घरमै नागरिकता

संबिधान दिवसको अवसरमा सडक बालबालिकालाई कर्मचारी मिलन केन्द्र गुल्मीले तातो चिसो पानी आउने मेसिन र सरसफाइका सामग्री प्रदान गरेको छ । गुल्मीमा १८ जना सडक बालबालिकालाई ब्यबस्थापन गरिएको महेन्द्र माध्यमिक बिद्यालयको मिनि होस्टेलमा रहेका सडक…

गुल्मीमा ५५ बर्षिय एक जना मृत फेला

गुल्मी, असोज ३ गते । गुल्मीमा ५५ वर्षीय एक व्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङ्गा नगरपालिका ८ मा रहेको आफ्नै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार बिहान उहाँलाई फर्निचरमा मृत…