समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा ५५ बर्षिय एक जना मृत फेला

गुल्मी, असोज ३ गते । गुल्मीमा ५५ वर्षीय एक व्यक्ति मृत फेला पर्नुभएको छ । रेसुङ्गा नगरपालिका ८ मा रहेको आफ्नै फर्निचरमा ५५ वर्षीय टोपबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमबार बिहान उहाँलाई फर्निचरमा मृत…

बर्षात रोकिए पछि मालिकाका सडकलाई व्यवस्थित बनाउछौ: अध्यक्ष अर्याल

असोज ३ गुल्मी । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले वर्षाका कारण जनताले यात्रा गर्दा दुस्ख पाएको विषयले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । केही दिन यता परेको अविरल वर्षाले गाउँपालिका भित्रका सडकहरु पहिरोका…

आज संविधान दिवस

काठमाडौं - आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको…

गुल्मीमा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा

सूर्य सुनार ०१ असोज गुल्मी गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।…

मुसिकोट ३ मा खानेपानीको कार्यालयमै तालाबन्दी

सूर्य सुनार असोज ०१ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले शुक्रबार तालाबन्दी गरेका छन् । खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी…

नेकपा बहुमत पार्टीका केन्द्रीय महासचिवसहित नेता कार्यकर्ता पक्राउ

गुल्मी धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट…

चन्द्रकोटका ४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट

महेश बोहरा, भाद्र ३१ चन्द्रकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चन्द्रकोट गाउँपालिका भित्रका ४ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि…

छत्रकोटले डेङ्गुबाट जोगिन शनिबार दश बजे दश मिनेट अभियान सञ्चालन गर्ने

अनिल खत्री २९ भदौ, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले डेङ्गु रोगबाट गोजिन प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुटयाई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु खोजौं र नष्ट गरौं अभियान सञ्चालन गर्ने भएको छ । पालिका भित्र…

बाल दिवसमा उपल्लो तम्घास माविद्धरा सडक नाटक प्रर्दश 

अनिल खत्री २९ भदौ, गुल्मी बाल दिवसको अबसरमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयले सडक नाटक प्रर्दशन गरेको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला सदरमुकाम तम्घास बजारका बिभिन्न स्थानमा सडक नाटक…

गुल्मी अस्पतालद्धारा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

गुल्मी अस्पताल तम्घासले आफुले कार्यसम्पादन गरेका कामहरुको बार्षिक समिक्षा गरेको छ । जिल्लाका सरोकारवाला निकायकाबिच एक आर्थिक बर्षमा भएका व्यावस्थापकीय सवै पक्षहरुको बारेमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सरोकारवालाई जानकारी…