समुह अनुसार हेर्नसहोस

समाचार

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अधिवेशन सम्पन्न,अध्यक्षमा खनाल निर्वाचित

सूर्य सुनार भदौँ ०५ गुल्मी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल निर्वाचित हुनुभएको छ । आइतबार तम्घासमा बसेको कार्य समितिको बैठकले नयाँ समिति निर्माण गरेको हो । प्रगतिशील तथा पेशागत कानुन…

इश्मा गाउँपालिकामा जनप्रतिनिधिको उपहार – ब्यवसायीलाई झण्डै तीन गुण बढी करको भार

भदौ ५,२०७९ गुल्मीः गुल्मीको इश्मा गाउँपालिकाले ब्यवसाय नवीकरणमा झण्डै तीन गुण बढीले कर वृद्धि गरीे स्थानीयहरुलाई करको उपहार दिएको छ । यस अगाडि ब्यवसाय नविकरण गर्दा रु चार समयमा गर्दै आइएको र अहिले यसलाई बढाएर एक हजार पाँच सय रुपियाँ कायम…

गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा केशव भण्डारी

प्रतिक खबर व्यूरो, भाद्र ५ रुपन्देही, गुल्मी छापहिले सम्पर्क समाज रुपन्देहीको चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । बुटवल १ फुलवारीमा सम्पन्न अधिवेशनबाट समाजसेवी व्यक्ति केशव भण्डारीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन…

गुल्मीमा ९२ प्रतिशत रोपाइँ

हुमाकान्त पोखरेल भदौ ५ ,२०७९ गुल्मीः गुल्मीका ९२ प्रतिशत खेतमा धान रोपिएको छ । बर्षे धान खेती हुने कुल आठ हजार ८०३ हेक्टर क्षेत्रफलमध्ये कुल आठ हजार ९८ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो । गत बर्ष यही समयसम्म ९६ प्रतिशत अर्थात…

गुल्मीमा ३३ करोडका सडक आयोजना अधुरै, गाउँपालिकाका उपाध्यक्षले नै गर्दैनन् समयमा काम पूरै

हुमाकान्त पोखरेल भदौ ५,०७९ गुल्मी - गुल्मीमा गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने झण्डै ३३ करोडका सडक आयोजना अधुरै रहेका छन् । आर्थिक बर्ष २०७८÷७९ मा सम्पन्न हुनुपर्ने ३२ करोड ५९ लाख ३२ हजार ६५ रुपैँया ७७ पैसाका आठ सडक आयोजनाको समयमै काम…

गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचान खुल्यो

प्रतिक खबर भदौ ४ गुल्मी । गुल्मीमा बेवारिसे अवस्था फेला परेको शबको पहिचान खुलेको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर एक हस्तिचौरको बसेनी सामुदायीक वनमा फेला परेको शब मसिकोट नगरपालिका वडा नम्वर १ पौदी अमराइकी ७९ वर्षीय सेतीदेवी पछाई…

नेपाल विद्यार्थी संघ गुल्मीद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसको निर्णय गलत भएको दाबी

सूर्य सुनार भदौँ ०३ गुल्मी नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले रेसुङ्गा बहुमुखी क्याम्पसको वास्तविक आर्थिक अवस्था सार्वजनिक गर्न माग गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले गरेको आर्थिक संकटकाल घोषणा…

प्रभास अस्पतालबाट फकाईएका विनोद मृत्युको मुखबाट फर्किए

प्रेम सुनार ३ भाद्र २०७९ गुल्मी । ‘पैसाको अभावमा उपचार नपाएर कोही मानिसलाई मर्न दिईने छैन’ प्रायः जुन सुकै औपचारिक कार्यक्रममा पनि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका अध्यक्ष गोपालबहादुर पोखरेलले बोल्दै आएको भाषण हो त्यो । तर त्यसै…

नागरिकता विधेयक हुबहु पारित, १३५ जनाले गरे पक्षमा मतदान

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको…

शैक्षिक सत्रको सुरुमै स्थानीय पाठयक्रममा आधारित पाठ्यपुस्तक सबैको हात हातमा पुग्छ – अर्याल

प्रतिक खबर व्यूरो भदौ २ ,२०७९ गुल्मीः मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले आगामी शैक्षिक सत्रको सुरुमै स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक सबैको हात हातमा पुग्ने दाबी गरेका छन् । मालिका गाउँपालिकाको स्थानीय पाठ्यक्रम कक्षा १…