समुह अनुसार हेर्नसहोस
समाचार
झापामा तीन जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
८ साउन २०७९ झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएको अवस्थामा मृत भेटिएका…
७१ बर्ष पछि कमलाले पाइन जिल्ला प्रशासन गुल्मीबाट नागरिकता
सूर्य सुनार, श्रावण ८ गुल्मी /
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ की कमला कुमालले ७१ वर्ष पुगेपछि नागरिकता प्राप्त गरेकी छिन । लामो समयसम्म मागेर जिविको पार्जन गर्दै आएकी कमलालाई आइतबार जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत…
संसदबाट पारित भएको नागरिकता विधेयकमा पूर्व मुख्यसचिव पौडेलको आपत्ति
काठमाडौं, ८ साउन – पूर्व मुख्यसचिव लिलामणि पौडेलले संसदबाट पारित भएको नागरिकता विधेयकमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील…
गुल्मीमा सामी : राजनीतिक खिचातानी , आफु अनुकुल हुँदा दामी
साउन ८,२०७९ गुल्मीः २०७६ सालमा रेसुंगा नगरपालिकाले एकलौटी रुपमा सुरक्षित आप्रवासन परियोजना ९सामी० कार्यक्रम अगाडि बढाएको भन्दै नेपाली काँग्रेसले परियोजना अगाडि बढ्न दिएन ।
नेकपा एमालेले नेतृत्व गरेको नगरपालिकामा एमालेले एकलौटी रुपमा…
चन्द्रकोट गाउँपालिकाका मुख्य ठाउँमा सडक बत्ती
महेश बोहरा, ८ श्रावण गुल्मी
चन्द्रकोट गाउँपालिकाको बजारका मुख्य–मुख्य क्षेत्रमा सडक सोलार बत्ती जडान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ८ मजुवा बजारमा २, वडा नम्बर ७ रुपाकोटको एक्लेपिपलमा १ वटा र वडा नम्बर ४ शान्तिपुर बजार क्षेत्रमा ४ वटा…
प्राविधिक सहित चन्द्रकोट गाउँपालिकाद्धारा किसानको खोर मै पुगेर बाख्राको निरिक्षण
महेश बोहरा, गुल्मी श्रावण ७,
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले कृषकको खोर मै पुगेर बाख्राको निरिक्षण गरेको छ । केही दिन पहिले कृषकले पालेका बाख्राहरु एकाएक अज्ञात रोगबाट मर्न थाले पछि कृषक चिन्तित बनेका थिए । गाउँपालिकाको वडा नम्बर ३,…
पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण
सुरेश छन्त्यालर पाण्डबखानी
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीमा वितरण गरिएको छ ।
नगरपालिका भित्र रहेको…
“गणतन्त्रलाई बलियो बनाउनु पर्दछ” –राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना
मानसिंह विश्वकर्मा
प्रेस संयोजक
साउन ५ बुटवल
राष्ट्रिय सभाका अध्यक्ष गणेशराज तिमिल्सिनाले नेपाली जनताको त्याग, तपस्या बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनको लागि सबै आम सचेत नागरिकको भूमिका भएको…
गुल्मीका विभिन्न ठाउँमा बाँदरको आतंक : मकै जोगाउन नसकेपछि गाउँ नै छाड्दै किसान
६ श्रावण २०७९,
गुल्मी : धुर्कोट गाउँपालिका(६ कि पुतली पाण्डेय झिसमिसेमा उठेर आँखा मिच्दै बारीमा पुग्छिन्, बाँदरबाट मकै जोगाउन। तर घरबाट १० मिनेट टाढा, पैराचौरको बारीमा पुग्दा नपुग्दै बाँदर पसेर मकै खान शुरु गरीसकेको हुन्छ। हार गुहार…
गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने देशकै नमुना ३ मुखे झोलुङ्गे पुल उद्घाटनको पखाईमा
६ श्रावण २०७९,
सन्तोष महतारा, गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुल उद्घाटनको प्रतीक्षामा रहेको छ। उक्त पुल तीन जिल्लाको संगमस्थल रिडीको कालीगण्डकी नदीमा निर्माण गरिएको हो।
झण्डै १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण…