समुह अनुसार हेर्नसहोस

समाचार

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलै विजयी

मनोज कार्की ÷असार०१,गुल्मी – जिल्ला समन्वय समिति गुल्मीमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै विजयी भएको छ । २ नगरपालिका १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका दोर्ण बहादुर खत्री…

आजबाट खारेज भयो सातामा दुई दिन सार्वजनिक विदा

असार १,२०७९ काठमाण्डौँ।एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आज बाट खारेज भएको छ । सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको…

समन्वय प्रमुखमा खत्री र न्यौपानेको उम्मेदवारी

हुमाकान्त पोखरेल गुल्मी, ३१ जेठ । जिल्ला समन्वय समिति गुल्मीको प्रमुख पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दोर्ण खत्री र नेकपा एमालेको तर्फबाट युवराज न्यौपानेको उम्मेदवारी परेको हो ।…

गुल्मीमा आफ्नै श्रीमती बलात्कार गर्ने एक पुरुष प्रक्राउ

गुल्मी – गुल्मीमा आफ्नै श्रीमती बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर –४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएपछी उनलाई…

गुल्मीको रेसुंगा नगरपालिकामा साहयता कक्ष स्थापना

गुल्मी – जिल्लाको रेसुंगा नगरपालिकाले सेवा प्रवाहमा एकरूपता कायम गर्न सहायता कक्ष सञ्चालन गरेको छ । सेवाग्राहीले सेवा सहज र सरल रुपमा प्राप्त गर्न आवश्यक सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ नगरपालिकाले सहायता कक्ष सञ्चालन गरेको हो…

रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मीको सञ्चालक समितीको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित

रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीको सञ्चालक समितीको अध्यक्षमा श्री प्रसाद भलामी निर्वाचित हुनुभएको छ । शनिवार क्याम्पसको ३७ औं क्याम्पस सभा तथा अधिवेशनबाट भलामी निर्विरोध सञ्चालक समितीको अध्यक्षमा चयन हुनुभएको हो । भलामी…

सुरक्षाकर्मीले जेठ २९ गते चिदिचौरमा आगलागीको डेमोस्टेशन गर्ने

जिल्ला स्तरिय बिपद् व्यावस्थापन समितिको बैठक सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरको अध्यक्षतामा बसेको बैठकले बिशेष गरेर दुई निर्णयहरु गरेको छ । आउने जेठ २९ गते बिपद्संग सम्बन्धित कृत्रिम घटनाको परिकल्पना गरि…

चन्द्रकोट गाउँपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न : प्रबक्तामा खरेल

चन्द्रकोट गाउँपालिका गुल्मीको दोस्रो कार्यपालिका बैठक सम्पन्न भएको छ । नवनिर्बाचित अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा भएको बैठकले बिषयगत समितीहरु गठन गरेको छ । पूर्वाधार विकास समितीको संयोजक वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम खरेल…

आफ्नै स्थानीय पाठ्यक्रम बनाउँदै मुसिकोट

गुल्मीको मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि तयारी सुरु गरेको छ । स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्न सविंधानले दिएको अधिकार अनुसार नगरपालिकाले आगामी शैक्षिक सत्र २०७९ मा नगरभित्र…

गुल्मीमा डोजर दुर्घटना हुँदा चालकको मृत्युु

जेठ २७ गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा डोजर दुर्घटना भएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर २ पल्लिकोटको रातापानी भन्ने ठाउमा डोजर दुर्घटनामा परेको हो। गय राती करिब ९ बजेको समयमा लुम्छा बाट पल्लिकोट आउदै गर्दा…