समुह अनुसार हेर्नसहोस

समाचार

चन्द्रकोट २ का वडाध्यक्ष केसीको पहिलो निर्णय :शहिदको शालिक तथा पार्क निर्माण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ का नवनिर्वाचित वडाध्यक्ष कमल केसीले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गदै अध्यक्ष केसीले वडा नम्बर २ निवासी शहिद जीत बहादुर श्रीसको शालिक निर्माण तथा पार्क निमार्ण गर्ने निर्णय गरेका छन ।…

मुसिकोटका नागरिकहरुमा हसिलो अनुहार हुने गरी काम गर्ने : नगरप्रमुख खरेल

जेठ ११,२०७९ गुल्मी मुसिकोट नगरपालिकाका नव निर्वाचित नगरप्रमुख जिबन खरेलले नगरका नागकिहरुमा सधै खुसियाली छाउने गरी आफूले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा उहाँले…

डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते : १८ महिनाका बालक बेपत्ता

जेठ ७, डोटी, डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी…

छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा २ जना शिक्षक पक्राउ

अनिल खत्री ७ जेठ, गुल्मी । गुल्मीमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले २ जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको…

छत्रकोटको पहिलो निर्णय: दूई एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने

गुल्मी । छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । गाउँपालिकामा दुई एम्बुलेन्स खरिद गरेर सेवा बिस्तार गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए । वडा नं १,२,३ र ४ को लागि श्रृङ्गा…

गुल्मीदरबार गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

रामकृष्ण कडेल , ७ जेठ, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गर्नुभएको छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट पालिका र वडामा निर्वाचित जनप्रतिनिधीले सपथ ग्रहण गर्नुभएको हो । शुक्रवार नवनिर्वाचित…

पदभार ग्रहण गर्ने दिन उपाध्यक्षलाई मातृशोक

गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शोकमा डुबेका छन् । नवनिर्वाचित उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीकी आमा शिवकला भण्डारीको गएराती निधन भएको नवनिर्वाचित गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । ‘शनिबार…

जित्ने र हार्ने दुवै विजय उत्सवमा

हुमाकान्त पोखरेल गुल्मी, ०७ जेठ । मदाने गाउँपालिकामा निर्वाचन जित्ने र हार्ने दुवै विजय उत्सवमा सहभागि भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट निर्वाचनमा सफलता हाँसिल गर्ने र पराजित हुने दुवै विजय ¥यालीमा सहभागि हुँदै मतदातालाई धन्यवाद्…

रुरुक्षेत्रका अध्यक्षको पहिलो निर्णय: ‘सबै घरधुरीको न्युनतम विद्युत महशुल पालिकाले…

माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीका नवनिर्वाचित अध्यक्ष यदु ज्ञवालीले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गरेका छन् । पद तथा गोपनियताको सपथ लिए लगत्तै पद भार ग्रहण गर्दै ज्ञवालीले गाउँपालिकाभित्रका सम्पुर्ण घर धुरीको…

प्रेस सेन्टरद्धारा माओवादी केन्द्रका जनप्रतिनिधि सम्मानित

०६ जेठ । प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीद्धारा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित भएका छन् । शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रेस सेन्टरले माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका…