समुह अनुसार हेर्नसहोस
राजनीति
संविधान दिवसको अवसरमा इस्मामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूर्य सुनार ०३ गुल्मी
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले संविधान दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमका बिच अन्तर माध्यामिक विद्यालय बक्तृत्वकला प्रतियोगिता आयोजना गरि कार्यक्रम सम्पन्न…
आज संविधान दिवस
काठमाडौं - आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।
संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको…
गुल्मीमा आत्म हत्याका घटना बढ्दै, सबै भन्दा बढी मुसिकोटमा
सूर्य सुनार ०१ असोज गुल्मी
गुल्मी जिल्लामा आत्म हत्याका घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार प्रस्तुत गरेको तथ्याङ्क अनुसार विगत ३ वर्षदेखी जिल्लामा आत्म हत्याका घटना बढेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।…
मुसिकोटमा खोलापानी लिफटिङ्ग खानेपानी समितिलाई धम्की, आवश्यक कारबाहीको माग
सूर्य सुनार ०१ असोज, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिले धम्की सहितको अल्टीमेटम आएको भन्दै मुसिकोट नगरपालिका ४ का केही व्यक्तिहरुलाई आवश्यक कारबाहीको माग गरेको छ ।…
मुसिकोट ३ मा खानेपानीको कार्यालयमै तालाबन्दी
सूर्य सुनार असोज ०१ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले शुक्रबार तालाबन्दी गरेका छन् । खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी…
नेकपा बहुमत पार्टीका केन्द्रीय महासचिवसहित नेता कार्यकर्ता पक्राउ
गुल्मी धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका केन्द्रीय महासचिव सहितका नेता तथा कार्यकर्ता प्रकाउ परेका छन्।
जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा आयोजना गरेको जिल्ला सम्मेलनबाट…
बाल दिवसमा उपल्लो तम्घास माविद्धरा सडक नाटक प्रर्दश
अनिल खत्री २९ भदौ, गुल्मी बाल दिवसको अबसरमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयले सडक नाटक प्रर्दशन गरेको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला सदरमुकाम तम्घास बजारका बिभिन्न स्थानमा सडक नाटक…
गुल्मी २ झाँक्रीलाई नछाड्न माओवादीमा प्रेसर, स्थानीय चुनावमा रोल्पापछि गुल्मी दोस्रो
काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ नेकपा एसलाई नछाड्न माओवादी केन्द्रभित्र लबिङ बढेको छ । लुम्बिनी प्रदेशमै स्थानीय चुनावमा रोल्पापछिको दोस्रो नतिजा निकाल्न सफल भएको गुल्मीमा माओवादीले प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्न नसक्ने नेताहरुले…
झाँक्री गुल्मी –२ को लागि सर्वसम्मत सिफारिस
भदौ २६,२०७९ गुल्मीः एकीकृत समाजवादी, गुल्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गुल्मी क्षेत्र नम्बर २ को लागि पार्टीका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सिफारिस गरेको छ ।
समाजवादीको शनिबार सदरमुकाम…
नेकपा माओवादी केन्द्र धुर्कोट १ नयाँ गाउँको विस्तारित बैठक सम्पन्न ।
भदौ २५ गुल्मी । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँ कमिटी वडा नम्बर १ को विस्तारित बैठक सम्पन्न भएको छ । नयाँ गाउँको म्यालडाडामा सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै आगामी निर्वाचनको बारेमा विभिन्न रणनीति समेत तयार पारेको छ…