समुह अनुसार हेर्नसहोस

राजनीति

कांग्रेसमा असन्तुष्ट पक्षले थाल्यो आन्दोलन, सानेपामा धर्ना दिने निर्णय

काठमाडौं - नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्। सभापति शेरबहादुर देउवा पक्ष विरूद्ध डा. शेखर कोइराला र गगन थापा…

एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम

असोज ९,२०७९ गुल्मीःएकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको अध्यक्षमा राजु गौतम चयन भएका छन् । संगठनको आठौं जिल्ला सम्मेलनले गौतमलाई दोस्रो कार्यकालका लागि पुनः चयन गरेको हो । जसको उपाध्यक्षमा मदन गिरी, सचिवमा बिष्णु कंडेल, कोषध्यक्षमा…

माओवादी नेता पन्त भन्छन् – ‘बोली समाजवादको व्यवहारमा अर्कै गर्ने दलहरुप्रति सचेत हौँ’

९ आश्विन २०७९, आईतवार प्रेम सुनार गुल्मी। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लक्ष्मण पन्तले बोलीमा समाजवाद झुण्डाउने तर ब्यहारमा अर्कै गर्ने ब्यक्ति र राजनैतिक दलहरु प्रति सचेत हुनु पर्ने सुझाव दिएका छन् । सो पार्टी निकट…

गुल्मीका सबै सिट गठबन्धनले जित्ने माओबादी नेता जिसिको उद्घोष

नेकपा माओवादी केन्द्र गुल्मीका संयोक बुद्धि जिसिले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गुल्मीका सबै सिट गठबन्धनले जित्ने दावी गरेका छ्न । शनिबार सो पार्टी निकट एकीकृत नेपाल शिक्षक संगठनको ८ औ जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै नेता जिसिले…

कांगे्रसका युवाद्धारा पार्टीले ५० प्रतिशत युवालाई टिकट दिन दबाब

सूर्य सुनार ०६ असोज गुल्मी नेपाली कांगे्रस पार्टीका युवा नेताहरुले पार्टी नेतृत्व टिकट वितरणमा एकलौटी रुपमा अगाडी बडेकोमा आपत्ति जनाउँदै दबाब दिने कार्यक्रम सार्वजनिक गरेको छ । विहीबार काठमाडाँैको बानेश्वर एक होटलमा बसेको प्रदेश स्तरिय…

इस्माकै नागरिक इस्मामै सेवा , अभियान प्राविधिक पढ्ने विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति दिने

सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई २५ हजार छात्रवृत्ति दिने भएको छ । पालिकाले उपाध्यक्ष छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि बनाएर विभिन्न १० वटा विधामा अध्ययन गर्ने विद्यार्थीलाई…

गुल्मीको मुसिकोट नगरपालिका अपाङ्गताको साहरा बन्दै

सूर्य सुनार ०६ असोज, गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका अपाङ्गताको साहरा भन्दै गएको छ । नगरभित्र रहेका अपाङ्ग व्यक्तिहरुको पहिचान गर्दै उनीहरुको घरमै पुगेर आवश्यक सहयोग गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ मा अपाङ्ग भएका…

सन नेपाल लाइफ इन्स्योरेस कम्पनीद्धारा न्यानो कपडा वितरण

सूर्य सुनार ०६ असोज गुल्मी सन नेपाल लाइफ इन्स्योरेस कम्पनी लिमिटेन्ड तम्घास गुल्मीले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । विहीबार सन नेपाल लाइफ इन्स्योरेसको ५ औँ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्व…

नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाको गोष्ठी सम्पन्न

प्रतिक खबर ब्यूरो गुल्मी ०४ असोज नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखाको आयोजना र रेसुङ्गा माध्यमिक विधालय गुल्मीको आतिथ्यतामा रेसुङ्गा नगरपालिका स्तरीय नेपाल युवा ÷जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा मन्तव्य व्यक्त…

गुल्मीको इस्मा गाउँपालिकामा वडा तहमै कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको उद्घाटन

सुमन महतारा ,गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा संविधान दिवसको अवसरमा कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको उद्घाटन भएको छ । गाउँपालिकाको केन्द्र बाट बितरण गरिदै आएको सेवालाई वडा स्तरमा लगिएको हो । गाउँपालिकाको वडा नम्बर ६ अम्मरपुरमा…