समुह अनुसार हेर्नसहोस

राजनीति

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब

प्रतिक खबर ब्यूरो भदौ १२, काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।…

इस्मामा पालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

प्रतिक खबर ब्यूरो गुल्मीमा संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक सन्देश प्रवाह गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा आयोजना गरि संस्कृतिको संरक्षणसँगै तीज गीत र नृत्यमार्फत सामाजिक…

माओवादी केन्द्र देशको पहिलो कम्युनिष्ट पार्टी बन्छः नेता जिसी

प्रेम सुनार गुल्मी, भदौ १० । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने तयारीमा लागेको बताएका छन् । आज गुल्मीको गुल्मीदरबार गाउँकमिटीले आयोजना गरेको प्रथम…

गुल्मीमा एमाले कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश

गुल्मी, भदौं १० । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विगतमा नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेको बेला एमालेमै रहेका माओवादी केन्द्रका कार्यकर्ताहरु अहिले आएर माओवादी केन्द्रमै फर्किएका छन् । आज नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँकमिटीको…

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ – बालेन

९ भदौ, काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले…

एमाले रेसुङ्गा नगर कमिटीद्धारा रेसुङ्गा क्याम्पस संचालक समितिको राजिनामा माग

सूर्य सुनार भदौ ०९ गुल्मी नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिको राजिनामा माग गरेको छ । विहीबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले आर्थिक…

समृद्ध मुसिकोट बनाउने गरि काम गरिरहेको नगरप्रमुख खरेलको दाबी

सूर्य सुनार भदौ ०८ गुल्मी मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले जनताको प्रत्यक्ष जनजीविका संग नगरपालिका जोडिएर काम गरेको बताउनुभएको छ । बुधबार स्काई अनलाइन सुचना केन्द्र तम्घासले आयोजना गरेको खुल्ला रेकर्ड डान्स कार्यक्रमलाई सम्बोधन…

गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क शिक्षा कार्यान्वयन

सूर्य सुनार भदौ ०८ गुल्मी गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले माध्यामिक शिक्षा निःशुल्क दिने निती तथा कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट ल्याउँदा जिल्लाको इस्मा गाउँपालिकाले…

गुल्मी काँग्रेसले जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने

प्रतिक खबर ब्यूरो गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त…

एजेन्डामै नभएको विषयलाई लिएर रुरुक्षेत्रमा कार्यपालिका बैठक बहिस्कार

भाद्र ०८ गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुले पालिकाको नियमित कार्यपालिका वैठक बहिस्कार गरेका छन् । वैठकमा छलफलका लागि नै नराखिएको एजेन्डालाई लिएर वडा न.५ का वडा अध्यक्ष बाहेक अन्य वडाका वडा अध्यक्ष…