समुह अनुसार हेर्नसहोस

राजनीति

गुल्मी १ मा एमालेबाट प्रदिप ज्ञवाली सिफारिस

गुल्मी । गुल्मी क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट उपमहासचिव प्रदिपकुमार ज्ञवाली प्रतिनिधि सभा निर्वाचनका लागि एकल उमेदरवारका रुपमा पार्टीबाट सिफारिस भएका छन् । आज रिडीमा बसेको क्षेत्रिय भेलाले नेता ज्ञवालीलाई प्रतिनिधी सभा उमेदवारमा एकल…

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन सूर्य सुनार भदौ १८ गुल्मी गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरी व्यवस्थापन गरिएको छ । आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि…

जबराको दोस्रो दिनको बयान सुरु

काठमाडौँ — महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि बयान लिन सुरु गरेका छन् । पहिलो दिन (बुधबार) विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले…

धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलन्यास

प्रतिक खबर ब्यूरो भदौ १६,०७९ गुल्मी ःगुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तुमा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ ।वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास…

गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवक पक्राउ

प्रतिक खबर ब्यूरो भदौ १६,२०७९ गुल्मीः गुल्मीमा ६५ वर्षीय वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा ३६ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ४ नयाँपोखराकी ६५ वर्षीय वृद्धालाई सोही स्थानका ३६ वर्षीय…

रेसुङ्गा नगरपालिकाद्धारा प्रमुख प्रशासकिय अधिकृतलाई बिदाई तथा नयाँलाई स्वागत

सूर्य सुनार भदौ १३ गुल्मी रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतहरुको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा झन्डै चार वर्ष नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्य सम्पादन…

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीद्धारा सामुदायिक विद्यालय बन्दको आव्हान

नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले जिल्लाभरका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय समितिको निर्णय अनुसार जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा बन्दको आव्हान गरेको हो । परिषद्ले…

आसन्न निर्वाचनबाट माओवादी केन्द्र २०६४ को अवस्थामा आँउछ : नेता बुद्धि जिसी

नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र २०६४ को अबस्थामा फर्कने बताउनुभएको छ । अखिल क्रान्तिकारी बुटवल बहुमुखि क्याम्पसका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा संयोजक जिसीले…

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ – उपमेयर डंगोल

१२ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । उनले सामाजिक…

पाल्पामा छोराले गरे बुवाको हत्या

१२ भदौ, बुटवल । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् । पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले…