समुह अनुसार हेर्नसहोस

राजनीति

जिल्ला समन्वय समिति गुल्मीमा गठबन्धनको प्यानलै विजयी

मनोज कार्की ÷असार०१,गुल्मी – जिल्ला समन्वय समिति गुल्मीमा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानलै विजयी भएको छ । २ नगरपालिका १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका दोर्ण बहादुर खत्री…

चन्द्रकोट गाउँपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न : प्रबक्तामा खरेल

चन्द्रकोट गाउँपालिका गुल्मीको दोस्रो कार्यपालिका बैठक सम्पन्न भएको छ । नवनिर्बाचित अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा भएको बैठकले बिषयगत समितीहरु गठन गरेको छ । पूर्वाधार विकास समितीको संयोजक वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम खरेल…

एमसिसी तथा महँगी विरुद्ध नेकपा गुल्मी द्वारा विरोध प्रर्दशन 

जेठ (२७ गुल्मी । नेपाल कम्युनिस्ट पाटी गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा एमसिसी परियोजना तथा चौतर्फी मूल्य वृद्धि विरुद्ध बिरोध प्रदर्शन गरेको छ । पाटिको केन्द्रिय कार्यक्रम अनुसार गुल्मीमा विरोध प्रदर्शन गरिएको हो । एकीकृत…

नेपाली काँग्रेस गुल्मीको कोषाध्यक्षमा पाण्डे चयन

गुल्मी – नेपाली काँग्रेस गुल्मीको कोषाध्यक्षमा अखिलेश्वरप्रसाद पाण्डे चयन हुनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको छैठौं बैठकले पाण्डेलाई कोषाध्यक्षमा चयन गरेको हो । केहि समय अघि सकिएको नेपाली काँग्रेस आठौं जिल्ला अधिवेशनबाट…

गुल्मीमा माओवादी केन्द्रका ७४ जना जनप्रतिनिधि निर्वाचित

हुमाकान्त पोखरेल जेठ २१,२०७९ गुल्मीः गुल्मीमा नेकपा माओवादी केन्द्रका ७४ जना जनप्रतिनिधि भएका छन् । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित ६३ जना एवम् कार्यपालिकामा थप ११ जना मनोनित भएसँगै माओवादी केन्द्रका प्रतिनिधि…

इस्माको निर्णय : उद्योग स्थापना, निःशुल्क शिक्षादेखि न्यायिक इजलाससम्म

सन्तोष महतारा गुल्मी, १९ जेठ ÷ गुल्मीको इस्मा गाउँपालिकाले कार्यपालिका बैठक मार्फत गठन गरेका विषयगत समिति तथा विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले प्रथम कार्यपालिकाको बैठक मार्फत गठन गरेका विषयगत समिति तथा महत्वपूर्ण…

सम्मान कार्यक्रम रोकेर विकास योजना बनाउन नगर प्रमुख खरेलको आग्रह

जेठ १९,गुल्मी मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले टीका खादा लगाएर नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्य रोक्न आग्रह गरेका छन्। अबको समय सबै मिलेर विकास निर्माण सम्बन्धी खाका कोर्न आग्रह गर्दै उनले समय खेर नफाल्न मुसिकोटका…

वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी, ३३…

चन्द्रकोट २ का वडाध्यक्ष केसीको पहिलो निर्णय :शहिदको शालिक तथा पार्क निर्माण

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ का नवनिर्वाचित वडाध्यक्ष कमल केसीले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गदै अध्यक्ष केसीले वडा नम्बर २ निवासी शहिद जीत बहादुर श्रीसको शालिक निर्माण तथा पार्क निमार्ण गर्ने निर्णय गरेका छन ।…

कालीगण्डकी गाउँपालिकाले १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने

जेठ ११,२०७९ गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । दोस्रो कार्यकालको लागि निर्वाचित भएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका १५ हजार नागरिकहरुको निशुल्क…