समुह अनुसार हेर्नसहोस
राजनीति
छत्रकोटको पहिलो निर्णय: दूई एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्ने
गुल्मी । छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । गाउँपालिकामा दुई एम्बुलेन्स खरिद गरेर सेवा बिस्तार गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिए । वडा नं १,२,३ र ४ को लागि श्रृङ्गा…
चन्द्रकोट पहिलो निर्णय : स्वास्थ्य बिमा ५०% छुट सुत्केरीलाई एम्बुलेन्स निःशुल्क
जेठ ७, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले दुईवटा निर्णय गरेका छन् । उनले पालिकामा बिपन्न बर्गका नागरीकको ५०५ छुटमा स्वास्थ्य बिमा गराइने र प्रशुती हुने आमाहरु पालिका भित्रका स्वास्थ्य संस्था…
प्रेस सेन्टरद्धारा माओवादी केन्द्रका जनप्रतिनिधि सम्मानित
०६ जेठ ।
प्रेस सेन्टर नेपाल, जिल्ला शाखा गुल्मीद्धारा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित भएका छन् । शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रेस सेन्टरले माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका…
५ बर्षे कार्यकालमा रेसुङ्गा नगरमा गरेका कामबाट आत्मसन्तुष्टि मिलेको छ : नगरप्रमुख भुसाल
जेठ ०५,गुल्मी –२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ०५ अर्थात् आज सकिदैं छ । चुनावी मैदानमा राजनीतिक दलले आफ्ना प्रतिबद्धता र घोषणा पत्र मतदाता बीच अगाडी सारे । ५ बर्षको अबधिमा घोषणा पत्रमा उल्लेख गरेका प्रतिबद्धतालाई टेकेर…
गुल्मीको कालिगण्डकीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी
३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत…
धुर्कोटमा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी
२ जेठ, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएकी छिन् ।
अध्यक्षमा पोखरेलले ६ हजार ८९ मत ल्याएका छन् । उपाध्यक्षमा गिरीले ६ हजार १ मत…
एमाले सचिव विष्टको पालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी
गुल्मी जिल्लाको ईस्मा गाउँपालिका नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याएका छन् । उपाध्यक्षमा कुँवरले ५ हजार ९०९ मत ल्याएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए…
गुल्मीमा माओवादी केन्द्रको विजयी शुरुवात, चन्द्रकोटमा अधिवक्ता युवराज केसी विजयी
गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी विजयी भएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट केसी २ हजार ४ सय ५३ मतको भारी मतान्तर सहित विजयी भएका हुन् । केसीले ५ हजार ७ सय मत ल्याउएर विजयी हुँदा एमालेका बस्नेतले ३ हजार…
गुल्मीको छत्रकोटबाट एमालेको विजयी सुरुवात : अध्यक्षमा पाण्डे र उपाध्यक्षमा ज्ञवाली
गुल्मीकोे छत्रकोट गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवाली विजयी भएका छन् । काँग्रेस–जनमोर्चा गठबन्धनलाई हराउँदै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय ६३८ मतान्तर…
देशका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री
वैशाख २८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६…