समुह अनुसार हेर्नसहोस
राजनीति
रास्वपाको गुल्मीमा पार्टी कार्यालय स्थापना
३० जेठ, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीले गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीले मंगलबार जिल्ला सदरमुकाम तम्घासमा प्रभातफेरिको कार्यक्रम गर्दै तम्घासको खानिगाउँमा जिल्ला पार्टी कार्यालय स्थापना गरेको…
शिक्षा विकासमा नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको धर्ना
अनिल खत्री
२५ जेठ, गुल्मी । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले शिक्षा विकास तथा समन्वय इकाई गुल्मीमा धर्ना दिएका छन् । कर्मचारी परिषद्ले सरकारसँग राखेका बिभिन्न मागहरु पुरा नभएको भन्दै धर्ना दिएका हुन् ।
जिल्लाका बिभिन्न विद्यालयमा…
मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित
सूर्य सुनार जेठ २२, गुल्मी
नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित हुनुभएको छ । आइतबार भएको प्रथम अधिवेशन बाट विश्वकर्माको नेतृत्वमा ७७ कार्यसमिति निर्माण…
दुर्घटना कम गर्न सडकमै सवारी साधनको चेक जाँच
गुल्मी, जेठ २१ गते । सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
‘आफू बाँचौ र अरुलाई पनि वचाऔं’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी…
मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी
स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गरिएको नगरपालिकाको भनाई छ ।…
लुम्बिनी प्रदेश सांसद भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान
सूर्य सुनार जेठ १८, गुल्मी
लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा पर्ने पाउँखोला लिफ्ट खानेपानीमा उक्त मेसिन जडान गरिएको समाजसेवी तुल्सी रायमाझीले…
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
१८ जेठ २०८० नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता…
प्रधानमन्त्री भारत जाने दिन विधेयक प्रमाणीकरण गर्दा शंका भयो – योगेश भट्टराई
१७ जेठ, काठमाडौं। नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।
अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै…
राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक
१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको…
आज गणतन्त्र दिवस मनाइँदै
आज सोमबार देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।…