समुह अनुसार हेर्नसहोस
राजनीति
प्रधानमन्त्रीलाई ज्ञापन पत्र
सूर्य सुनार
८जेठ, गुल्मी । भ्रष्टाचार विरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीका अध्यक्ष रिता बराल पाण्डेले सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका…
चन्द्रकोट–१ दिब्रुङ्गले सार्वजनिक ग¥यो एक बर्षे उपलब्धि
हुमाकान्त पोखरेल/गुल्मी, ०७ जेठ ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ्गले एक बर्षका कामहरु सार्वजनिक गरेको छ । जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्ष पुरा भएको अवसरमा वडा कार्यालयले एक सूचना जारी गर्दै विभिन्न २१ बुँदामा एक…
यात्रुको सहजताकाे लागि रेसुंगा विमानस्थलमा थप व्यवस्थापन
गुल्मी । यात्रुकाे सहजताकाे रेसुङ्गा विमानस्थलमा रेसुङ्गा नगरपालिकाले थप व्यवस्थापन गरेको छ । गत शुक्रबारदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेपछि नगरपालिकाले विमानस्थलमा यात्रुको सहजताको लाथि थप व्यवस्थापन गरेको हो ।…
गुल्मीमा ३० औं मदन आश्रित स्मृति दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न
स्नेहा नेपाली
३ जेठ, गुल्मी । गुल्मीमा ३० औं मदन आश्रित स्मृति दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न भएको छ । मदन आश्रित स्मृति प्रतिष्ठान गुल्मीले बुधवार नेकपा एमाले गुल्मीको पार्टी कार्यालयमा ‘वर्तमान राजनितिक अवस्थामा जबजको औचित्य र महत्व’…
टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित
काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली,…
माओवादी केन्द्र गुल्मीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुलाई कार्बार्ही गर्ने कुरामा प्रचण्डलाई पछि नहट्न माओवादी केन्द्र गुल्मीले माग गरेको छ । मंगलबार उसले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउँदै सो पार्टीले…
उपभोक्ता हित संरक्षण मञ्च नेपाल गुल्मीद्धारा गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र
सूर्य सुनार बैशाख २०, गुल्मी
उपभोक्ता हित संरक्षण मंच, जिल्ला कार्य समिति गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले एक कार्यक्रमका बिच ध्यानाकर्षण पत्र…
यही सरकार रहिरहे देश टाट पल्टिन्छ – ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्।
काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन…
नेपाल पत्रकार महासंघ गुल्मीको १० औँ साधारण सभा सम्पन्न
बैशाख १७, गुल्मी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासमा महासंघले १० औँ साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने विभिन्न…
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै गुल्मीका कानुन व्यवसायीहरु
बैशाख १७ गुल्मी, प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गरेका छन। नेपाल बार एशोसिएसन गुल्मीमा रहेका कानुन ब्याबसायीले आजबाट एक हप्तासम्म आन्दोलन गर्ने जनाएका छन ।
नेपाल बार एशोसियशनले विभिन्न माग…