समुह अनुसार हेर्नसहोस

Banner

दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान बन्द

अनिल खत्री ८ भदौ, गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि…

रेसुङ्गा १० मा दुई वर्षदेखि पानी टंकी अलपत्र

८ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मा करिब २ वर्षदेखि पानी टंकी अलपत्र परेका छन् । वडानम्बर ११ मा स्थानीयलाई वितरणका ल्याइएका खानेपानीका टंकी माग भन्दा धेरै आएपछि २ वर्षदेखि अलपत्र परेका हुन् । रेसुङ्गा…

जसपा गुल्मीका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

भदौ ६,२०८० गुल्मीः जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी  केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार नेकपा माओवादी केन्द्र गुल्मीको पूर्ण बैठकमा जिल्लाका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे र उपाध्यक्ष पदम खत्री (श्याम) लाई माओवादी केन्द्रका…

सबै हिसाबले माओवादी केन्द्र बलियो र सक्षम छ : नेता जोखबहादुर महरा

हुमाकान्त पोखरेल गुल्मी, ०५, भदौ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता एवम् पार्टीका स्थायी कमिटी सदस्य जोख बहादुर महराले सबै हिसाबले माओवादी केन्द्र बलियो र सक्षम रहेको बताएका छन् । मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा…

जिल्ला प्रहरी कार्यालय गुल्मीद्धारा ६ सय गाँजाका बोट नष्ट

सूर्य सुनार साउन ३, गुल्मी जिल्ला प्रहरी कार्यालय गुल्मीले सिमीचौरमा ६ सय बोट गाँजा नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा फडानी गरेर राखेको गाँजा नष्ट…

माओवादी केन्द्र गुल्मीको संयोजकमा केसी

नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक…

गायिका मञ्जुले गीतमा माध्यमबाट पोखिन पिडा ‘माइती हरायो’ (भिडियो सहित )

अनिल खत्री २ भदौ, गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत कोसेली ‘माइती हरायो’ सार्वजनिक भएको छ । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज पर्व आउन करिब एक महिना दिन बाँकी रहदा तिज बिशेष गीतहरु आउने गरेका छन् । गायिका पौडेले नारि बेदनालाई…

गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

२ भदौ, गुल्मी । मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।…

गुल्मीमा २३ वटा कार्यालयको वार्षिक प्रगति समिक्षा गरियो

अनिल खत्री ३१ साउन, गुल्मी । गुल्मी जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समिक्षा गरिएको छ । दुई दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा गरिएको वार्षिक प्रगति समिक्षा र आगामी…

गुल्मीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु

अनिल खत्री ३० साउन, गुल्मी । गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ का २१ वर्षका शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी)…