समुह अनुसार हेर्नसहोस

Banner

गुल्मीमा वार्षिक प्रगती समिक्षाः बाँदर आँतका नियन्त्रण गर्न जोड्

सूर्य सुनार साउन २९, गुल्मी जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा वार्षिक प्रगती समिक्षा बैठक सुरु भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । आर्थिक बर्ष २०७९÷ ०८० को बार्षिक प्रगतीको बारेमा…

गुल्मीमा कार्यालय प्रमुख फेरिए , फेरिएन वेभ साइडमा प्रमुखको नाम

साउन २८ गुल्मी गुल्मीको सडक पूर्वाधार बिकास कार्यालयमा दुई वटा कार्यालय प्रमुख फेरिदा पनि वेभ साइडमा भने कार्यालय प्रमुखको नाम अझै फेरिन सकेको छैन । २०७८ असोजमा सरुवा भएर रुपन्देही जानुभएका तत्कालिन कार्यालय प्रमुख इन्जिनियर गोपीराज पुन…

गुल्मीमा रगतको अभाव हुन् नदिने दाबी

प्रेम सुनार साउन २८, गुल्मी गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अबस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो ।…

गुल्मीमा निजी विद्यालयले सरकारलाई पठाए ध्यानाकर्षण पत्र

सूर्य सुनार २६ साउन, गुल्मी । सरकारले जारी गर्न लागेको शिक्षा ऐन सम्बन्धी विधेयक २०८० को विरोध जनाउँदै गुल्मीमा निजी विद्यालय प्याबसन र एनले प्याबसन सरकारलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्याबसन र एनले प्याबसनका पदाधिकारीले प्रमुख…

आँखा पाक्ने रोग बढ्दै गएपछि तम्घासका विद्यालय बन्द

सूर्य सुनार साउन २६, गुल्मी आँखा पाक्ने रोगको संक्रमण बढ्दैै जाँन थालेपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा विद्यालयहरु बन्द भएका छन् । आँखा पाक्ने संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गरिएको हो । सामुदायिक विद्यालय तर्फ सिद्धबाबा माध्यामिक…

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

२६ साउन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन…

०८४ सालमा हामीलाई जिताउनुभयो भने कोशीको नाम फेरिन्छ – प्रधानमन्त्री प्रचण्ड

साउन २४ काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम किराँत प्रदेश राख्ने वचन दिएको बताएका छन्। बुधबार नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवसको मूल समारोहलाई…

गुल्मीदरबारमा वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

अनिल खत्री साउन २२, गुल्मी गुल्मीमा स्थानीय तहले वार्षिक प्रगती समिक्षाको सुरुवात गरेका छन् । गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा विभिन्न क्षेत्रमा गरेका कामहरु बारेमा प्रगती समिक्षा गरिएको हो । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले…

पत्रकार कृष्णअञ्जानको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति – प्रेस चौतारी गुल्मी

सूर्य सुनार साउन २०, गुल्मी । गुल्मीका पत्रकार कृष्णा ज्ञवाली –अन्जान) को असमायिक निधन प्रति प्रेस चौतारी नेपाल गुल्मीले शोक व्यक्त गरेको छ । ज्ञवालीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार साउन १९ गते ५५ बर्षको उमेरमा…

गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला

गुल्मी । गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३ का नन्दे बिक बिहिबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कर्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।…