समुह अनुसार हेर्नसहोस

Banner

गुल्मीमा भिरबाट लडेर एक महिलाको ज्यान गयो

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी…

माओवादीले भदौदेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र…

गुल्मीमा एक अर्ब बढि राजश्व संकलन

प्रेम सुनार साउन १६, गुल्मी गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो…

रुख काट्ने मात्र नभई संरक्षण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न फलफूल सहितका बिरुवा रोपण

तिलाचन पाण्डे तम्घास,साउन १५ गते । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले रुख काटने मात्र नभई संरक्षण र बिरुवा रोपण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न बृक्षा रोपण गरेको छ । ३८ औँ वार्षिक उत्सवको अवसरमा वितरण केन्द्रले तम्घासको…

गुल्मीमा मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ

अनिल खत्री  १५ साउन, गुल्मी । गुल्मी जिल्ला मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ भएको छ । यसवर्ष कृषकले धानको ब्याड राख्ने समयमा खडेरी परेकाले बिउ ढिलो उम्रेको र पानीका मूलहरु पनि प्रर्याप्त नभएकाले मध्य साउनसम्म ७९ प्रतिशत मात्रै रोपाइँ भएको…

बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को आवेदन फाराम खुल्ला

कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.द्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को मनोनयन आवेदन फराम खुल्ला गरीयको छ । पर्व गीत अन्तरगत तिज गीतको २३ बिधामा अवार्ड बितरण गर्न लागीयको कुरा बिशाल राष्ट्रिय तिज…

गुल्मी करिव ५ सय रोपनी जग्गामा चक्लाबन्दी खेती शुरु

अनिल खत्री साउन १४, गुल्मी गुल्मीमा वषौंदेखि बाझिँदै गएको जग्गामा चक्लाबन्दी खेती शुरु गरिएको छ । चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने, लागत, समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने अपेक्षा गरिएको छ ।…

गुल्मीमा एक पुरुष मृत फेला

साउन १४, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका वडा नं–७ स्थित बसेरीमा एक व्यक्तिको शव फेला परेको छ । बागलुङको गलकोट नगरपालिका वडा नं – ३ का प्रेमलाल दर्जीको शव वामी अर्लाङकोट सडकखण्डबाट झण्डै ५० मिटर तल फेला परेको वामी प्रहरी चौकीका ईन्चार्ज…

सुन तस्करी अनुसन्धानमा नाटक मञ्चन भइरहेको छ – एमाले नेता ज्ञवाली

१४ साउन, धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूूर्वक छानबिन नगरेको भन्दै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री…

रोटरी क्लब अफ गुल्मीद्धारा रेसुङ्गा गर्जुरा क्षेत्रमा वृक्षारोपण

सूर्य सुनार साउन १३, गुल्मी ।  रोटरी क्लब अफ गुल्मीले रेसुङ्गा गर्जुरा क्षेत्रमा वृक्षारोपण गरेको छ । शनिबार क्लबले एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा धुपि सल्लो, पारिजात, कपुर, कल्की, अम्बा, अमला लगायतका…