समुह अनुसार हेर्नसहोस
Banner
चन्द्रकोट गाउँपालिकामा चियाका बिरुवा रोपण
महेश बोहरा, साउन १३ गुल्मी ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघास्थित झुलेनी पर्यटन क्षेत्र तथा चिया संरक्षण तथा व्यवस्थापन समितिले शुक्रबार चियाका बिरुवा रोपण गरेको छ । गाउँपालिकाको बिरुवा व्यवस्थापनमा करिब ५ सय…
भ्रष्टाचारको विरुद्धमा अनेरास्ववियू (क्रान्तिकारी)को हस्ताक्षर अभियान
भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि नेकपा माओवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समन्वय समिति गुल्मीले बृहत नागरिक हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।
‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचार…
तम्घास खाम्सेपानी सडक ७ पटकसम्म म्याद थप्दा समेत निर्माण हुन सकेन
अनिल खत्री साउन १२, गुल्मी
गुल्मी जिल्लामा एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत निर्माण हुन सकेको छैन् । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास– खाम्सेपानी– नयाँगाउ– नादी–…
कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश
११ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको थियो ।
साथै ७…
उपचार रकम अभाव : जिवन रक्षार्थ सहयोग गर्न किसिकोटका मनबहादुर डालाको आग्रह
साउन १० गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका मनबहादुर डाला मगर आर्थिक अभावमा उपचार गर्नबाट बञ्चित भएका छन । विगत ४ महिना देखी घाटीको क्यान्सर रोगले ग्रसित भएकाले हाल उहाँले “बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल”…
मृत भेटिएका प्रहरीचौकी इञ्चार्जको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान
बाग्लुङ्ग ः जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ ।
बुधबार एक प्रेस…
गुल्मीमा घर भत्किँदा ३ जना घाइते
गुल्मी । गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरमा मुक्त बहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक…
छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा
अनिल खत्री ७ साउन, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा…
इस्मा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
७ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर १ को कुमारी आधारभूत विद्यालयमा शैक्षिक सामाग्र वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक…
गुल्मीको छत्रकोट गाउँपालिकाद्वारा जनक पन्थ सम्मानित
अमर पन्थ,
साउन ०६, गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । उक्त अवसरमा छत्रकोट गाउँपालिका वडा नम्बर ३निवासी समाजसेवी जनक पन्थ सम्मानित भएका छन । स्वास्थ्य क्षेत्रमा पुराएको…