समुह अनुसार हेर्नसहोस
Banner
पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक
अजय खड्का
बैशाख २३, काठमाडौ ।
पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सनिबार कृपा इन्टरटेनमेण्टद्धारा संचालित सालभेशन टेभी नामक युट्युव च्यानल मार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोको…
चन्द्रकोटमा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदैँ
महेश बोहरा, बैशाख २२ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही बैशाख २९ र ३० गते गाउँपालिका अन्तर वडा स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।…
प्रहरी कार्यालय गुल्मी परिसरमा ५ वटा भवन उद्घाटन
जिल्ला प्रहरी कार्यालय गुल्मीको कार्यालय परिसरमा ५ वटा भवन निर्माण कार्य सम्पन्न भएका छन् । कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, ब्यारेक भवन, हिरासत कक्ष र भान्साघर निर्माण भएका हुन् ।
भवनको बिहिवार नेपाल…
उपभोक्ता हित संरक्षण मञ्च नेपाल गुल्मीद्धारा गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र
सूर्य सुनार बैशाख २०, गुल्मी
उपभोक्ता हित संरक्षण मंच, जिल्ला कार्य समिति गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले एक कार्यक्रमका बिच ध्यानाकर्षण पत्र…
गुल्मीमा महिलाको हत्यामा संलग्न तिन जना कारागार चलान
अनिल खत्री बैशाख २०, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान भएका छन् । वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते निर्मम हत्या भएको थियो ।…
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत
१९ वैशाख, दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे ।…
यही सरकार रहिरहे देश टाट पल्टिन्छ – ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्।
काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन…
चन्द्रकोट गाउँपालिकाद्धारा कृषि फर्म अनुगमन
महेश बोहरा, बैशाख १८ गुल्मी ।
चन्द्रकोट गाउँपालिकाले कृषि ज्ञान केन्द्र गुल्मीद्धारा संचालित स्मार्ट कृषि कार्यक्रमका योजनाहरुको अनुगमन गरेको छ । स्मार्ट कृषि कार्यक्रमका पदाधिकारी सहित गाउँपालिकाको कृषि, पशु प्राविधिक लगायत गाउँपालिका…
नेपाल पत्रकार महासंघ गुल्मीको १० औँ साधारण सभा सम्पन्न
बैशाख १७, गुल्मी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासमा महासंघले १० औँ साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने विभिन्न…
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै गुल्मीका कानुन व्यवसायीहरु
बैशाख १७ गुल्मी, प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गरेका छन। नेपाल बार एशोसिएसन गुल्मीमा रहेका कानुन ब्याबसायीले आजबाट एक हप्तासम्म आन्दोलन गर्ने जनाएका छन ।
नेपाल बार एशोसियशनले विभिन्न माग…