समुह अनुसार हेर्नसहोस
Banner
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
सूर्य सुनार बैशाख १५, गुल्मी
मुसिकोट नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख जीवन खरेलले बिहीबार वडा नम्बर ३ दोलादी पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो । लाभग्राहीको…
गुल्मीको रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमको जहाजबाट सफल परीक्षण
महेश बोहरा, बैशाख १५, गुल्मी
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजबाट आज सफल परिक्षण भएको छ । शुक्रबार बिहान निगमको डीएचसी–६ ट्वीनअटर जहाजले सफल परिक्षण उडान गरेको हो । बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन…
छुट्टाछुट्टै घटनामा गुल्मीका २ महिलाको मृत्यु
अनिल खत्री
१५ वैशाख, गुल्मी । छुट्टाछुट्टै घटनामा गुल्मीका २ जना महिलाको मृत्यु भएको छ । इस्मा गाउँपालिकामा कुलोमा डुबेर र सत्यवती गाउँपालिकामा घाँस काट्ने क्रममा लडदा ३७ र ३५ वर्षीया महिलाको मृत्यु भएको हो ।
इस्मा गाउँपालिका वडानम्बर–२…
नेकपा एमाले रेसुङ्गा नगरकमिटीद्धारा रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र
सूर्य सुनार बैशाख १३, गुल्मी
नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका बिच नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले उपप्रमुख अमृतादेवी कुँवरलाई…
बजेट तथा नीति कार्यक्रमका लागि चन्द्रकोटमा सुझाव संकलन
महेश बोहरा, बैशाख १३ गुल्मी । चन्द्रकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी बजेट तथा नीति कार्यक्रमका लागि सरोकारवालाहरूसँग रायसुझाव संकलन तथा अन्तरक्रिया गरेको छ । विभिन्न चरणमा गरिएका कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको…
गुल्मी अस्पताल विकास समितिको अध्यक्ष गोपाल प्रसाद पाण्डे नियुक्त
सूर्य सुनार, बैशाख १३ गुल्मी
गुल्मी अस्पताल विकास समितिको अध्यक्ष पदमा गोपाल प्रसाद पाण्डेलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषद्को निर्णय अनुसार २०८० बैशाख ८ गतेको निर्णय अनुसार पाण्डेलाई अध्यक्षमा…
बारा २ बाट उपेन्द्र यादव विजयी
१३ वैशाख, जनकपुरधाम । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् ।
यादवले २८ हजार…
युवालाई गाउँमै ड्राइभिङ तालिम
सन्तोष महतारा बैशाख १३
गुल्मीको मालिका गाउँपालिकाले युवालाई गाउँमै ड्राइभिङ तालिम दिएको छ । सीप सिकाएर आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गले १४ युवालाई तालिम दिएको हो ।
वडाको आयोजना तथा वेलवास प्रि ट्रायल सेन्टर…
चितवन–२ मा रवि लामिछाने भारी मतान्तरले विजयी
१२ वैशाख, काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत…
कोटेश्वर महादेव मन्दिर पुग्न घैंटेआँपमा पक्की पुल निमार्ण
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर कोटेश्वर मन्दिरमा पुग्नका लागी गिदी खोला घैंटेआँपमा पक्की पुल निमार्ण गरिएको छ । स्थानीयको सक्रियताले पक्की पुलको निर्माण गरि आइतबार उद्धाटन गरिएको हो । मुसिकोट नगरपालिका–५ आँपचौरका…