समुह अनुसार हेर्नसहोस
Banner
रेसुङ्गाद्धारा क्रिकेट खेलाडी अर्जुनलाई नगद ३० हजार सहित सम्मान
अनिल खत्री
२३ चैत, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । क्रिकेट खेलाडी कुमाललाई बिहिवार एक कार्यक्रमका बिच नगरप्रमुख खिलध्वज पन्थीले नगद ३० हजार…
नव प्रगतिशिल युवा क्लवद्धारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अमर पन्थ ,बुटवल
श्री नव प्रगतिशिल युवा क्लव छत्रकोट -३, धरमपानी, गुल्मीले आज एक कार्यक्रमकाबीच नँया वर्ष -२०८० सालको भित्तेपात्रो( क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
छत्रकोट-३ नं. वडा कार्यालय भवनको…
आर्थिक अभावले मृत्यु कुरिरहेका गुल्मीका आशिषलाई युएई बस्ने नेपालीबाट आर्थिक सहयोग
अजय खड्का
चैत्र २२, गुल्मी
क्षयरोगबाट पिडित गुल्मीका आशिष विकलाई युएई बाट नेपाली पर्वासीले पठाएको सहयोग रकम हस्तान्तरण गरिएको छ । बुधबार क्षयरोगबाट पिडित विकको घरमा पुगेर पत्रकार अजय खड्का सहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।…
सहकारी दिवसमा सहकारीकर्मीबिच अन्तरक्रिया
गुल्मी टुडे
गुल्मी, २२ चैत । ६६ औ राष्ट्रिय सहकारी दिवस गुल्मीमा मनाइएको छ । जिल्ला सहकारी संघ गुल्मीको समन्वयमा सहकारीको दिगोपन स्वनियम र सुशासन बिषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष यम बहादुर थापाले…
मालिका –७ घमिरका किसानलाई च्याउ खेती सम्बन्धि तालिम प्रदान
मालिका गाउँपालिका सात घमिरका किसानलाई च्याउ खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।
वडा वासीको चाहाना अनुसार च्याउ खेती सम्बन्धि तालिमको…
गाउँमै पशु स्वास्थ्य शिविर , १६५ ले लिए सेवा
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर मालिकामा सम्पन्न गरेको छ ।
कार्यालयले मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङमा आयोजना गरेको शिबिबाट १६५ घरका पशुहरुको स्वास्थ्य जाँच ,परामर्श तथा…
गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र जिसी नियुक्त
२१ चैत्र २०७९, मंगलवार ११ः५८
डा.उत्तम पाच्य को काज बिर अस्पतालमा फिर्ता भएपछि बिगत २ महिना देखी खाली रहेको गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर राजेन्द्र जिसीलाई नियुक्त गरेको छ ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले…
गुल्मीको इस्मामा एकीकृत घुम्ती शिविर संचालन, वडामै सबै सेवा पाउँदा स्थानीय खुसीले दङ्ग
चैत्र, २० गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकामा पाउने सेवाहरु वडा तहमै पाउँदा स्थानीय खुसीले दङ्ग परेका छन् । नागरिकलाई छिटो, छरितो र सस्तो सेवा प्रदान गर्नको लागि…
नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश र गुल्मीमा नेतृत्व चयन
नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरुको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
युनियनको उपाध्यक्षमा…
कृषकलाई प्रोत्सान गर्न सांसद शाहीद्धारा ग्यालेक्सी कृषि फर्मको अवलोकन
चैत्र १९, गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संघिय सांसद ज्ञानेन्द्र शाहीले गुल्मीको इस्मामा रहेको ग्यालेक्सी कृषि फर्मको अवलोकन गरेका छन । शुक्रबार गुल्मी आएका सांसद शाहीले इस्मा गाउँपालिका ३ गहतेमा रहेको ग्यालेक्सी कृषि…