समुह अनुसार हेर्नसहोस

Banner

घार्ले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

सूर्य सुनार माघ ९, गुल्मी गुल्मीमा जन्मदिनको फलुज खर्च कटौती गरेर विद्यालयमा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ ठूलापोखराका विष्णु कार्कीको जन्मदिनको अवसरमा…

रेसुङ्गा नगरपालिकाद्धारा अनुदानमा कृषि औजार वितरण

सूर्य सुनार माघ ७, गुल्मी कृषि उपजको उत्पादन वृद्धि गर्न गुल्मीको रेसुङ्गा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण कृषकलाई वितरण गरेको छ । नगरपालिकाले…

माओवादी केन्द्र धुर्कोटको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

गुल्मी , माघ - ६ । नेकपा माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँ कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । अध्यक्षमा पुन दोस्रो पटक चेतमान कुवर सर्वसम्मत चयन भएका छ्न । त्यस्तै उपाध्यक्षमा राजन पोखरेल , बिष्णु सुनार ,…

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न गुल्मी जिल्ला बारको माग

सूर्य सुनार माघ ४, गुल्मी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै गुल्मी जिल्ला अदालत बार एसोसिएसनले घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेको छ । एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।…

वषौंदेखि फरार प्रतिवादी पक्राउ गर्दै गुल्मी प्रहरी

अनिल खत्री २ माघ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले यस आर्थिक बर्षको पौष मसान्तसम्ममा गरेका कार्यसम्पादनको समिक्षा गरेको छ । प्रहरीले हालसम्म गरेका गतिविधिको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । यस आर्थिक  प्रहरी…

गुल्मीको मालिका गाउँपालिकामा अतिथि गृह निर्माण सम्पन्न

महेश बोहरा, माघ ०२ गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक अतिथि गृह निर्माण भएको छ । करिब रु ८० लाखको लागतमा अतिथि गृह निर्माण भएको हो । वडा नम्बर ४ गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा ९ कोठाको सहितको अतिथि गृह…

नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित

सूर्य सुनार पुस २८, गुल्मी नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ ठूलापोखरामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । आठौँ साधारण सभा तथा चौथो…

गुल्मीमा अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै महिला

सूर्य सुनार पुस २४, गुल्मी गुल्मी लगायत पहाडी जिल्लामा अल्लो अर्थात सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरुले व्यवसायीक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन गर्दै आएका छन् । गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा…

कला संस्कृतिको संरक्षणमा विद्यालय

सूर्य सुनार पुस १९, गुल्मी आधुनिकताले छपक्कै छोपेको नेपाली समाजमा पुराना, कला, संस्कृति र परम्परा ओझेल पर्दै जान थालेका छन् । तर गुल्मी जिल्लाको रिर्डस पब्लिक हाई स्कूलले पछिल्लो समय मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै यसको…

गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालनमा

अनिल खत्री १२ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । पालिकाले निर्माण गरेको जिपलाइनको शुक्रबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका…