समुह अनुसार हेर्नसहोस

अर्थ

रुरुक्षेत्र र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन

डिबि खड्का भदौ ८ गुल्मी / गुल्मीको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन गरिएको छ । बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बिच पुलको उद्घाटन गरेका हुन । पुल उद्घाटन गर्दै…

गुल्मीमा ३३ करोडका सडक आयोजना अधुरै, गाउँपालिकाका उपाध्यक्षले नै गर्दैनन् समयमा काम पूरै

हुमाकान्त पोखरेल भदौ ५,०७९ गुल्मी  : गुल्मीमा गत आर्थिक बर्षमा सम्पन्न हुनुपर्ने झण्डै ३३ करोडका सडक आयोजना अधुरै रहेका छन् । आर्थिक बर्ष २०७८/७९ मा सम्पन्न हुनुपर्ने ३२ करोड ५९ लाख ३२ हजार ६५ रुपैँया ७७ पैसाका आठ सडक आयोजनाको समयमै काम…

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अधिवेशन सम्पन्न,अध्यक्षमा खनाल निर्वाचित

सूर्य सुनार भदौँ ०५ गुल्मी प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन गुल्मीको अध्यक्षमा अधिवक्ता गोपाल प्रसाद खनाल निर्वाचित हुनुभएको छ । आइतबार तम्घासमा बसेको कार्य समितिको बैठकले नयाँ समिति निर्माण गरेको हो । प्रगतिशील तथा पेशागत कानुन…

नागरिकता विधेयक हुबहु पारित, १३५ जनाले गरे पक्षमा मतदान

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको…

विप्लप कार्यकर्ताहरुद्धारा पक्राउ पुर्जि फिर्ताको माग

गुल्मी, १ भदौ । । नेत्रविक्रम चन्द –( विप्लप ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका कार्यकर्ताहरुले विप्लप सहितका नेताहरु माथी हालै ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जि फिर्ताको माग गरेका छन् । गत साउन १६ गते…

मुसिकोटमा थुम पार्क अलपत्र : नगरपालिकाले दिएन चासो

सूर्य सुनार गुल्मी, ०१ भाद्र/  गुल्मीको मुसिकोट नगरपालिकामा निर्माण व्यवसायी र नगरपालिकाले चासो नदिदा पार्क अलपत्र परेको छ । निर्माण व्यवसायीले काम समयमै सम्पन्न नगर्दा पार्क अलपत्र परेको हो । तर कतिपयले भने यो पार्कलाई नामको…

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न

सूर्य सुनार ३१ साउन, गुल्मी गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो ।…

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी…

गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए

सूर्य सुनार श्रावण २९ गुल्मी गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगको जिल्ला…

गुल्मेली समाज जापनद्वारा गृहजिल्लाका विभिन्न संस्थालाई सहयोग

प्रतिक खबर व्यूरो, गुल्मी । गुल्मी घर जापानमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने दाजु–भाई दिदी–बहिनीहरु आवद्ध संस्था गुल्मेलीसमाज जापानद्वारा गहृजिल्ला गुल्मीका विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग गरिएको छ । शनिबार बिहान नेपाल अपडेट यूट्यूब…