समुह अनुसार हेर्नसहोस
अर्थ
धुर्कोटमा एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत
प्रतिक खबर डटकम व्यूरो साउन २७,२०७९ गुल्मीः
जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ ।
गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७…
दलितहरुको नागरिकतामा अपमानित नाम नराख्न गुल्मीका सिडियोको ध्यानकृष्ट
प्रतिक खबर व्यूरो –२०७९ श्रावण २७, शुक्रबार
गुल्मी ÷ जिल्लाका दलित अधिकारकर्मीहरुले दलित समुदायका नागरिकहरुको नाम थर गाली गलौजको भाषामा अपमानित हुने नराख्न गुल्मीका प्रमुख जिल्ला अधिकारीको ध्यानकृष्ट गराएका छन् । विभिन्न जिल्लामा दलितहरुको…
जनप्रतिनिधि नै सोध्छन् ‘रुद्रवेणी–वामीटक्सार सडक कहिले बन्ने हो ?
प्रेम सुनार ,गुल्मी । गुल्मीको रिडी रुद्रवेणी वामीटक्सार सडक खुलेकोपनि चार दशक भइसक्यो तर, उक्त सडकमा वर्षेनी जति पैसा खर्च गरेपनि सडकको हविगत उस्तै छ र राज्यको रकम बालुवामा पानी खन्याए जस्तै छ ।
त्यस बिरुद्ध जनताले वर्षौं अघिदेखि आवाज…
मुसिकोट सरकारको काम र कार्यशैलीप्रति नागरिकका गुनासै गुनासा
प्रतिक खबर व्यूरो
साउन २०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा स्थानीय सरकारप्रति नागारिकहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले गर्ने कार्यहरु र कार्यशैलीप्रति स्थानीयहरुले सरकारप्रति गुनासो गरेका हुन् ।
वर्षायामको समयमा ग्रामीण…
गुल्मीमा संघिय निजामती ऐनको माग राख्दै प्रशासनमा धर्ना
सूर्य सुनार श्रावण २४, गुल्मी
सरकारले साउन १ देखि लागू हुने गरी सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत तलब वृद्धि गरेको छ । तर सरकारले तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै निजामती कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी धर्ना…
गुल्मीको धुर्कोटमा घर बीमा कार्यक्रम सुरु
साउन २३ गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ । सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र…
स्काई अनलाइन सुचना केन्द्र तम्घासद्धारा मुसिकोटका गरिब तथा जेहन्दार विद्यार्थी लाई शैक्षिक सामाग्री
प्रतिक खबर व्यूरो, श्रावण २२ गुल्मी
स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजना संचालित विद्यार्थी जागरण अभियान अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका ३ मा अवस्थित जनजागृती माध्यमिक बिद्यालयमा अध्ययनरत ५ जना गरिब तथा जेहन्दार विद्यार्थी…
पैंचो पसल प्रालिलाई अन्तराष्ट्रिय गुणस्तर मान्यता
साउन २२,२०७९ गुल्मीःपैंचो पसल प्रालिले अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएको छ । गुल्मीमा प्रधान कार्यालय रहेको पैंचो पसल प्रालिले आगामी तीन वर्षको लागि अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएको हो ।
गुणस्तर व्यवस्थापन प्रक्रिया,…
रेसुङ्गा नगरपालिकाद्धारा अध्ययन प्रोत्साहन छात्रवृत्ति घोषणा , शिक्षामा गुणस्तर ल्याउने उदेश्य
सूर्य सुनार श्रावण २०, गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति कार्यक्रम शुक्रबार घोषणा गरेको छ । माध्यामिक शिक्षा परिक्षा एस.ई.ई मा ३.२० जिपिए ल्याउने विद्यार्थीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप मासिक…
गुल्मी देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासन कार्यालय, दोस्रोमा अर्घाखाँची
प्रतिक खबर व्यूरो
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सवोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो ।
बिहीबार…