समुह अनुसार हेर्नसहोस
अर्थ
गुल्मीमा हिमालयन च्याम्पियन लिडर्स तथा दर खाने कार्यक्रम सम्पन्न
महेश बोहरा, गुल्मी
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाले एक कार्यक्रमका बीच उत्कृष्ट कर्मचारी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखा प्रमुख अन्जु पुनको…
चन्द्रकोट गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट
महेश बोहरा, गुल्मी असार ११
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चन्द्रकोट गाउँपालिका गुल्मीको १५ औ गाउँसभाको पहिलो तथा दोश्रो बैठक असार १०…
गुल्मीदरबार गाउँपालिकाको ४५ करोड बढीको बजेट सार्वजनिक
अनिल खत्री
१० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकाले ४५ करोड बढीको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगाले पन्ध्रौं गाउँसभामा आर्थिक वर्ष ०८१/ ०८२ का लागि ४५ करोड ९३ लाख ०८ हजार प्रस्तुत गरेकी हुन् ।
जसमध्ये…
हिमालयन लाइफ इन्स्योरेन्स गुल्मीद्धारा श्रमिकलाई टिसर्ट वितरण
कमल खत्री, शान्तिपुर गुल्मी ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाले १७ औं गणतन्त्र दिवसको अवसरमा टिसर्ट वितरण गरको छ । मंगबार गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुर बजारमा विभिन्न कार्यमा आबद्ध ७५ जना भन्दा बढी…
सत्यवतीमा बाँसबाट हस्तकला बनाउने तालिम
महेश बोहरा
जेठ ०८,२०८१ गुल्मी,
अहिले विभिन्न ठाउँहरुमा तालिम, गोष्ठी र सेमिनारका कार्यक्रमहरु धमाधम सञ्चालन भएका छन । केही तालिमहरु प्रभावकारी नभएको गुनासो आइरहेको बेला बाँसबाट विभिन्न हस्तसामाग्री बनाउने तालिम फलदायी भएको सहभागीहरुको…
चन्द्रकोट १ दिब्रुङ्गमा दुई तालिम सम्पन्न
महेश बोहरा, जेठ ८,२०८१ गुल्मी ।
हरेक क्षेत्रमा सबैको क्रियाशिलता सवल एवं सक्षम चन्द्रकोट, भष्ट्रचारमा शुन्य सशनशिलता भन्ने मुख्य नाराका साथ चन्द्रकोट गाउँपालिकामा सीपमुलक तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा मुत्युदाबी रकम हस्तान्तरण
प्रतीक खबर ब्यूरो, गुल्मी १६ बैशाख
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय तम्घास गुल्मीले मृत्युदाबी रकम भुत्तानी गरेको छ । बैशाख १४ शुक्रबार एक कार्यक्रमका बिच कार्यालय परिसरमा शाखाले रकम हस्तान्तरण गरेको हो ।
जिल्लाको इस्मा…
गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने
अनिल खत्री
गुल्मी । गुल्मीमा उखु महोत्सव हुने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव हुने भएको छ । उखु खेतीलाई प्रवद्र्धन र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकामा वैशाख ७ गते एक दिने उखु…
मदन भण्डारी राजमार्गमा समयमै पुल नबनेपछि एक्सनमा उत्रिए सांसद गोकर्ण बिष्ट
अनिल खत्री
४ चैत, गुल्मी । पुल निर्माणकार्यमा ढिलाइ भएको भन्दै सांसद गोकर्ण बिष्ट एक्सनमा उत्रिएका छन् । निर्माण व्यवसायीले ठेक्का लिएर पनि समयमै काक सम्पन्न गर्न नसकेपछि बिष्ट सहित सरोकारवालाको टोलिले निरीक्षण गरेको हो ।
गुल्मी…
गुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान
अनिल खत्री
३ चैत, गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा तीन दिनसम्म कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको हो…