समुह अनुसार हेर्नसहोस

स्थानिय

चन्द्रकोट गाउँपालिकामा होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम  सम्पन्न

महेश बोहरा , वैशाख १३, गुल्मी |  गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आयोजना गरिएको सात  दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम  शनिबार सम्पन्न भएको छ।…

चन्द्रकोट गाउँपालिका तेस्रो अध्यक्ष कपको उपाधि चन्द्रकोट–८ तुराङलाई

महेश बोहरा, बैशाख १३ गुल्मी, गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चन्द्रकोट–८ तुराङले जितेको छ। फाइनल खेलमा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई…

चन्द्रकोट ८ किसिकोटमा सर्फ र हार्पिक बनाउने ५ दिने तालिम सुरु

महेश बोहरा चैत्र २२ गुल्मी ।। गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा  शुक्रवार  देखि एक तालिम सुरु भएको छ  । नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा  गरिबी निवारणका…

ग्वाघा माध्यमिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

महेश बोहरा चैत्र २१, गुल्मी गुल्मी  जिल्लाको चन्द्कोट गाउँपालिका वडा नम्बर ५ मा अवस्थित ग्वाघा माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ, लसुन, गोभी खेती तथा अन्य व्यावसायिक कृषि उत्पादन सुरु गरेको छ। विद्यालय…

चन्द्रकोट गाउँपालिकाद्वारा ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न

महेश बोहरा, चैत्र २० गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले "मर्यादित सहकारीः समुन्नत समाज" भन्ने राष्ट्रिय नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सहकारी क्षेत्रको प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको…

चन्द्रकोट गाउँपालिकामा नगर प्रहरी सेवाका नव नियुक्त जवानलाई स्वागत तथा बधाई

महेश बोहरा फागुन २१, गुल्मी, चन्द्रकोट –  गुल्मीको चन्द्रकोट गाउँपालिकामा नव नियुक्त नगर प्रहरी जवान तथा सहयोगीलाई विशेष कार्यक्रममार्फत स्वागत तथा बधाई प्रदान गरिएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न उक्त…

शान्तिपुर बजार अनुगमन : ४० हजार रुपैयाँका म्याद गुज्रिएका सामान नष्ट

महेश बोहरा । गुल्मी, २०८१ फागुन २० – उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकता दिँदै चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुर बजारमा सरकारी तथा स्थानीय निकायहरूको संयुक्त टोलीद्वारा बजार अनुगमन सम्पन्न गरिएको छ। अनुगमन टोलीले खाद्य…

गुल्मीमा विद्यार्थीहरु पढ्दै कमाउदै, प्रभावकारी बन्दै कार्यक्रम

सूर्य सुनार फागुन १६, गुल्मी गुल्मीमा पछिल्लो समय विद्यार्थीहरु अध्ययन संगै श्रम संग जोडिएका छन् । कतिपय स्थानीय सरकारले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागु गरेर समेत विद्यार्थीहरुलाई श्रम संग जोडेका छन् । गुल्मी जिल्लाको मालिका…

गुल्मीमा मगर दिवस अवसरमा सडकमै खाना महोत्सव

अनिल खत्री फागुन १५, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४३ औं मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको अयोजना गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजना र मगर विद्यार्थी संघको सह–आयोजना गरेर दिवस मनाइएको हो ।…

जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न, भोली समापन हुने ।

महेश बोहरा, माघ ३० गुल्मी ।। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको चौंथो…