समुह अनुसार हेर्नसहोस

स्थानिय

म मरेको दिन

म मरेको दिन तुलासाको मठ नजिकै लास निकालिएला, समय नलम्ब्याउ भन्दै हरिया बाँस काटिएला, तब मेरा नाम लिन छोडिएला, शरीरलाई लास भनी बोलाइएला,अन्तिम पटक मुख हेर्छु भन्नेलाई शिरै नजिकको डोरी नबानी राखिएला हेर्छु भन्दा अनुहारका कपडा उघारिएला,…

छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

अनिल खत्री ७ साउन, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा…

विपि स्मृति दिवसको अवसरमा सरसफाई कार्यक्रम

अजय खड्का साउन ०६, गुल्मी । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले तम्घासमा सरसफाई कार्यक्रम गरेको छ । जननायक वी.पि कोइरालाको ४१ औ स्मृति दिवसको अवसरको तम्घास लगाएत चिदिचौर खेल मैदान सरसफाई गरेको छ । चिदिचौर खेलमैदान सरसफाईका क्रममा…

मालिकाको आलु प्याकेजिङ्ग गरेर बजार ल्याइदै

अनिल खत्री साउन ४, गुल्मी गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादन भएको रैथाने आलुलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । परम्परात रुपमा पुरानै शैलिमा उत्पादन हुँदै आएको स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा…

गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

३ साउन, गुल्मी । पछिल्लो तीन बर्षयता गुल्मीमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढ.गुल्मीमा आर्थिक वर्ष ०७९÷०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जसले गर्दा राजस्व संकलनमा पनि बृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार…

गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा

अनिल खत्री असार २९  गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । लुम्बिनी प्रदेश…

स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित

अनिल खत्री, गुल्मी । स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि छत्रकोटमा व्यवसायिक रुपमा कृिष गर्नेहरुको संख्या वढदै गएका छन् । गुल्मी जिल्लाको हुँगामा युवाहरुले गाउँमै केहि गरे सफल भइन्छ भन्ने उदारणिय पात्र बनेका छन् । जिल्लाको…

मर्भुङ्ग- रुपन्देही सम्पर्क समाज द्वारा थानपती निमाविलाई साउण्ड सिस्टम प्रदान !

असार २६ गुल्मी । मर्भुङ्ग- रुपन्देही सम्पर्क समाजले ,मालिका गाउँपालिका -८ स्थित थानपती निम्न माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेको छ । मंगलबार मर्भुङ्ग - रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर अर्याल ,सदस्य खुमराज खड्काले…

बिदेशमा १२ वर्षको कर्मपछि अहिले गाउँमै व्यावसायिक घाँस खेती

सन्तोष महतारा, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल केसी १२ वर्ष बिदेशको कर्मपछि गाउँमै फर्केर व्यावसायिक घाँस खेती सुरु गर्नुभएको छ । उमेरले ३८ वर्ष पुग्नुभएका केसीले विगत चार वर्षदेखि घाँस खेती सुरु गरि हाल…

गुल्मीका केहि स्थानमा पुख्यौंली रुपमा भेडा पालिदैँ

अनिल खत्री असार १७, गुल्मी । कृषिमा अरु विभिन्न पेसा व्यवसाय गर्नेहरु दैनिक रुपमा बढदै गए पनि भेडापालन तर्फ भने आकर्षण छैन् । तर गुल्मी जिल्लाका केहि स्थानमा पुख्यौंली रुपमा भेडा पालीदै आएको छ । पछिल्लो समय भेडा पालन व्यवसाय संकटमा छ । युवा…