समुह अनुसार हेर्नसहोस

स्थानिय

गुल्मीमा विद्यार्थीहरु पढ्दै कमाउदै, प्रभावकारी बन्दै कार्यक्रम

सूर्य सुनार फागुन १६, गुल्मी गुल्मीमा पछिल्लो समय विद्यार्थीहरु अध्ययन संगै श्रम संग जोडिएका छन् । कतिपय स्थानीय सरकारले पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा लागु गरेर समेत विद्यार्थीहरुलाई श्रम संग जोडेका छन् । गुल्मी जिल्लाको मालिका…

गुल्मीमा मगर दिवस अवसरमा सडकमै खाना महोत्सव

अनिल खत्री फागुन १५, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४३ औं मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको अयोजना गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजना र मगर विद्यार्थी संघको सह–आयोजना गरेर दिवस मनाइएको हो ।…

जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न, भोली समापन हुने ।

महेश बोहरा, माघ ३० गुल्मी ।। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको चौंथो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको चौंथो…

जनता बालनिकेतन माबिको स्वर्णमहोत्सवको तेश्रो दिनका कार्यक्रमहरु सम्पन्न

महेश बोहरा, माघ २९ गुल्मी ।। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्ग पिपलपाटामा जनता बालनिकेतन माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको तेश्रो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन । माघ २७ गते देखि सुरु भएको कार्यक्रमको तेश्रो…

माओवादी केन्द्र धुर्कोटको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

गुल्मी , माघ - ६ । नेकपा माओवादी केन्द्र गुल्मीको धुर्कोट गाउँ कमिटी तेस्रो अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । अध्यक्षमा पुन दोस्रो पटक चेतमान कुवर सर्वसम्मत चयन भएका छ्न । त्यस्तै उपाध्यक्षमा राजन पोखरेल , बिष्णु सुनार ,…

नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित

सूर्य सुनार पुस २८, गुल्मी नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको सभापतिमा मदनदिप घिमिरे निर्वाचित हुनुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ ठूलापोखरामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । आठौँ साधारण सभा तथा चौथो…

गुल्मीमा अल्लोका कपडा बेचेर आयआर्जनमा जुट्दै महिला

सूर्य सुनार पुस २४, गुल्मी गुल्मी लगायत पहाडी जिल्लामा अल्लो अर्थात सिस्नुको कपडा बनाउने चलन पुरानै हो । पछिल्लो समय यहाँका महिलाहरुले व्यवसायीक रुपमा अल्लोका कपडा बेचेर आय आर्जन गर्दै आएका छन् । गुल्मीको सत्यवती गाउँपालिका ८ भार्सेमा…

गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालनमा

अनिल खत्री १२ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले जिपलाइन सञ्चालनमा ल्याएको छ । पालिकाले निर्माण गरेको जिपलाइनको शुक्रबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाका…

गुल्मीका अग्नी पीडितले पाएनन राहत

गुल्मी जिल्लामा आगोलागीबाट घर बिहिन भएका नागरिकको लागि आवास निर्माण भएको छ । आवास निर्माण भएपनि सरकारबाट पाउनुपर्ने रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा छन् । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते…

अकबरे खुर्सानी बन्यो आम्दानीको स्रोत

गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरु गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनिहरुले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरेका छन । धुर्कोट गाउँपालिका १ नयाँ गाउँका चन्द्र…