समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीद्धारा मन्दिर निर्माणको लागि आर्थिक सहयोग
सूर्य सुनार २९ असोज गुल्मी
गुल्मी हङकङ समाजका अध्यक्ष बावुराम क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा मन्दिर निर्माणको लागि २० हजार आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दाँहाचौर घर भइ हाल हङकङमा कार्यरत क्षेत्रीले बारुकामा…
एमालेहरुको गठबन्धन अपवित्र छः प्रदेश उम्मेदवार बुद्धि जिसी
असोज २७ गुल्मी ।
नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी २ ञखझ प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले नेकपा एमाले सहितका दलले गरेको चुनावी गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् ।
आज संघीय निर्वाचन क्षेत्र न २ ञकझ ले गरेको चुनावी…
दामोदर भुसाल अब काङ्ग्रेस हुनु हुन्न , कोहि पनि बागी उम्मेदवार छैनन् – सभापती पन्थी
असोज २७ गुल्मी ।
नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काङ्ग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसाल अब नेपाली काङ्ग्रेसको साधारण सदस्य पनि नरहेको बताएका छन् ।
आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ञकझले गरेको चुनावी…
गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाखको क्षति
२७ असोज, गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
बुधबार साँझ ७…
जन्मदिनको खर्च कटाएर मन्दिर निर्माण गर्न आर्थिक सहयोग
सूर्य सुनार २६,असोज गुल्मी
पछिल्लो समय जन्मदिन मनाएर फजुल खर्च गर्नुको सट्टा सामाजिक क्षेत्रमा त्यो रकम खर्च गर्ने गरेको पाइन्छ । त्यस्तै एक उदारण हुनुहुन्छ, गुल्मीदरबार गाउँपालिका १ लुम्पेककी विजया सिहँमल्ल, उहाँले आफ्नो जन्म दिनको अवसरमा…
रेसुङ्गा हस्पिटलको अध्यक्षमा पुःन पल्ली चयन
गुल्मी मोडल हस्पिटल प्रा.लि. को १२ औ वार्षिक साधारण सभा तथा विशेष अधिवेशन शनिबार तम्घासमा सम्पन्न भएको छ । गुल्मी मोडल हस्पिटल प्रा.लि.द्धारा सञ्चालित तम्घासमा रहेको रेसुङ्गा हस्पिटलको सम्पन्न अधिवेशनले होम बहादुर पल्लीको अध्यक्षतामा ९…
गुल्मीमा दशैंको मुखमा चहलपहल, व्यापार सोचे जस्तो नभएको व्यवसायीको गुनासो
सूर्य सुनार १४ असोज, गुल्मी
हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ । दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । चहलपल बढे पनि…
गरिबहरुको साहरा भन्दै दशै मनाउँदै समाजसेवी थापा
सूर्य सुनार असोज १३, गुल्मी
दशै पर्व नजिक आए संगै गाउँघर तिर विपन्न परिवारलाई दशैँ मनाउन मुस्किल परेको छ । विहान काम गरेर वेलुका छाक टार्नेे मुसिकोट नगरपालिका ३ गोडा की सुन्तली सुनारलाई दशैँ कसरी मान्ने होला भन्ने विषयले चिन्ता मानिरहेको…
रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिगद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग
सूर्य सुनार १३ असोज, गुल्मी
रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई…
मुसिकोट ३ मा सहकारी सुपथ तथा कोशेली घर संचालनमा
सूर्य सुनार १० असोज गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्धघाटन गरिएको छ । मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच…