समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

चन्द्रकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो, ३५ जनालाई परिचयपत्र बितरण

गुल्मी, मंसिर १७ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा  ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर शनिबार शान्तिपुरमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम तथा अपाङ्गता परिचयपत्र…

गुल्मी जीप दुर्घटना अपडेट – पाँचजनाको मृत्यु

गुल्मी - सत्यवती गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सत्यवती ३ ठूलो लुम्पेकबाट कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति र २५ वर्षीय मिलन…

गुल्मीमा निर्वाचनको लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने

कात्तिक २९ गुल्मी ।आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गुल्मीमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्लाको भूगोल, मतदान केन्द्रको अवस्था हेरीकन सुरक्षा व्यवस्था मिलाईएको प्रमुख…

मतदाता शिक्षा गाउँ गाउँमा

अमर पन्थ कार्तिक २५, गुल्मी आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई केद्रित गरी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम–यू.एन.डी.पी. को आर्थिक सहयोग र निर्वाचन आयोगको समन्वयमा थारु महिला उत्थान केन्द्र वर्दिया…

औंशीको अबसरमा रेसुङ्गाको गौशालामा सामुहिक गाईपूजा

सूर्य सुनार कार्तिक ०८ गुल्मी गुल्मी जिल्लाको रेसुङ्ग गौशालामा औंशीको अबसरमा समुहिक रुपमा गाईगाइपूजा गरिएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा औँसीको अबसर पारेर जिल्लाको धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा रहेका गाईको सामुहिक…

गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन,, हव बन्दै वामीटक्सार

कार्तिक ४ गुल्मी हरेक बर्षको तिहारमा गुल्मीमा करोडौंको झिनुवा रोटी उत्पादन हुने भए पनि सरकारी निकायबाट त्यसको लेखाजोखा र उत्पादन बृद्धिमा चासो नदिदा उद्योगको रुप लिन सकेको छैन । जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामी टक्सार बजार झिनुवा…

गुल्मीमा तिहार पर्व नजिकिएसँगै बजारमा चहलपहल बढ्दै

अनिल खत्री ४ कार्तिक गुल्मी नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने फूलका मालाहरुको सट्टामा कृतिम फूल मालाकै भरपर्नु अवस्था गुल्मीमा रहेको छ ।…

अरिंगालको टोकाइबाट अर्घाखाँची ठाडाकी सारुको मृत्यु

अर्घाखाँची । शितगंगा नगरपालिका ३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। बुधबार दिउँसो गाई चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो।…

रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन

सूर्य सुनार २ कार्तिक गुल्मी रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा स्काउट समिति गठन गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित रेन्वो ईङ्गलिस बोर्डिङ्ग स्कूलमा सामाजिक सेवा र देश भक्तिको भावना र नैतिक शिक्षा सिकाउन जरुरी भएकाले स्कूलमा…

गुल्मीमा सवारी चालकहरुको निशुल्क आँखा जाँच

अनिल खत्री २ कार्तिक, गुल्मी गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिबिर गरिएको छ । जिल्लामा रहेका बिभिन्न सवारी चालकहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी…