समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
फोनिज गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न
अमृता गाहा फागुन १९ शुक्रबार गुल्मी
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भेलाले फोनिज नितीका लागी सुझाव संकलन गरेको छ ।…
शारदा माविको ५८ औँ वार्षिकउत्सव सम्पन्न
महेश बोहरा,गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा…
गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो
अनिल खत्री
१५ फागुन, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर जिल्ला…
राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोटलाई
गुल्मीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले हात पारेको छ । गत बिहिबारदेखि आइतबारसम्म संचालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण पदक सहित उपाधि मुसिकोटको हातमा परेको हो । मुसिकोटले १६ रजत र १२…
राष्ट्रिय जनमोर्चा गुल्मीद्धारा संघियताको खारेजी माग
राष्ट्रिय जनमोर्चाले संघियताको खारेजी को माग गर्दै जिल्ला सदरमुकाम तम्घासमा प्रर्दशन गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट आएका नेता कार्यकर्ताले सदरमुकाम तम्घासमा संघिएताको खारेजीको माग सहितका नाराबाजी सहित प्रर्दशन गरेका हुन् । प्रर्दशन पछि…
चन्द्रकोटका ४६ जनाले लिए निःशुल्क लोकसेवा तयारी कक्षा
महेश बोहरा, फाल्गुन ३ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण…
गल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय युवाको मृत्य
२७ माघ ः गुल्मीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले…
ग्रामीण क्षेत्रका महिलालाई निःशुल्क बीउ वितरण
अनिल खत्री
१३ माघ, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई तरकारी खेती तर्फ आकषिर्त गर्न निः शुल्क बिउ विजन वितरण गरेको छ । ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने उदेश्यले इस्मा गाउँपालिकाको बुल्ममा…
गुल्मीमा सुकुम्वासीलाई निस्सा वितरण थालियो
गुल्मी । गुल्मीमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्लासमिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई शुक्रबार निस्सा प्रदान…
चन्द्रकोटले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको…