समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
मुसिकोट सरकारको काम र कार्यशैलीप्रति नागरिकका गुनासै गुनासा
प्रतिक खबर व्यूरो
साउन २०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा स्थानीय सरकारप्रति नागारिकहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले गर्ने कार्यहरु र कार्यशैलीप्रति स्थानीयहरुले सरकारप्रति गुनासो गरेका हुन् ।
वर्षायामको समयमा ग्रामीण…
तम्घासमा संचालित एग्रोभेटहरुको अनगमन
प्रतिक खबर व्यूरो गुल्मी
तम्घासमा संचालनमा रहेको एग्रोभेटहरुको अनुगमन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र तम्घासले तम्घासमा रहेका एग्रोभेटहरुको अनुगमन गरिएको थियो
तम्घासका ६ वटा एग्रोभेटहरुमा गरिएको अनुगमनमा आधिकारीक…
मानसिक अवस्था ठिक नभएकी महिलालाई जवरवस्ती करणी गरेको आरोपमा सुनार पक्राउ
साउन २३ ,२०७९ गुल्मीः गुल्मीमा मानसिक अवस्था ठिक नभएकी ३५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।
यहि साउन २० गते साँझ मालिका गाउँपालिका ७ का १९ वर्षीय रामबहादुर…
रेसुङ्गा नगरपालिकाद्धारा अध्ययन प्रोत्साहन छात्रवृत्ति घोषणा , शिक्षामा गुणस्तर ल्याउने उदेश्य
सूर्य सुनार श्रावण २०, गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति कार्यक्रम शुक्रबार घोषणा गरेको छ । माध्यामिक शिक्षा परिक्षा एस.ई.ई मा ३.२० जिपिए ल्याउने विद्यार्थीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरुप मासिक…
गुल्मी देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासन कार्यालय, दोस्रोमा अर्घाखाँची
प्रतिक खबर व्यूरो
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सवोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो ।
बिहीबार…
संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय
काठमाडौं , सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी…
“बलिदानबाट आएको संघीयता सबै लागेर रक्षा गर्नु पर्दछ । ” –सभामुख पूर्ण घर्तीमगर
मानसिंह विश्वकर्मारोल्पा साउन १८ गतेलुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीमगरले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएकोले गर्दा संघीयताको आवश्यकता मात्रै होइन अनिवार्यता नै भएको बताउनुभयो । उहाँले…
गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घट्यो
हुमाकान्त पोखरेल/ गुल्मी, १४ साउन ।
गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक बर्ष २०७७/७८ को तुलनामा ०७८/७९ मा कम सङ्ख्यामा मात्रै महिलाहरुको नाममा जग्गा लिखत गरिएको छ । सरकारले महिला, दलित र अपाङ्गको नाममा जग्गा…
यस्तो रहेछ गुल्मीमा अविवाहित प्रमाणित’ गर्ने सिफारिसको वास्तविकता
सोमबार सामाजिक सञ्जालमा एउटा पत्र भाइरल छ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं। ८ ले अविवाहित प्रमाणित सम्बन्धमा गरेको एउटा सिफारिस पत्र भाइरल भएको हो।
जसमा ‘स्थानीय रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै पनि पुनः विवाह…
करदाता सेवा कार्यालय गुल्मीद्धारा ३२ करोड भन्दा बढी राजस्व संकलन
सूर्य सुनार श्रावण १० गुल्मी
करदाता सेवा कार्यालय गुल्मीले आर्थिक वर्ष ०७८ र ०७९ असारमसान्त सम्म ३२ करोड ९१ लाख ३२ हजार २६६ राजस्व संकलन गरेको छ ।
जस अनुसार आय कर १७ करोड १ लाख ६४ हजार , मुल्य अभिवृद्धी कर १३ करोड ५० लाख ५ हजार अन्त…