समुह अनुसार हेर्नसहोस
लुम्बिनी प्रदेश
गुल्मीमा निजी विद्यालयले सरकारलाई पठाए ध्यानाकर्षण पत्र
सूर्य सुनार २६ साउन, गुल्मी । सरकारले जारी गर्न लागेको शिक्षा ऐन सम्बन्धी विधेयक २०८० को विरोध जनाउँदै गुल्मीमा निजी विद्यालय प्याबसन र एनले प्याबसन सरकारलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्याबसन र एनले प्याबसनका पदाधिकारीले प्रमुख…
गुल्मीदरबारमा वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न
अनिल खत्री साउन २२, गुल्मी
गुल्मीमा स्थानीय तहले वार्षिक प्रगती समिक्षाको सुरुवात गरेका छन् । गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा विभिन्न क्षेत्रमा गरेका कामहरु बारेमा प्रगती समिक्षा गरिएको हो ।
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले…
गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला
गुल्मी । गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३ का नन्दे बिक बिहिबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कर्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।…
रुख काट्ने मात्र नभई संरक्षण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न फलफूल सहितका बिरुवा रोपण
तिलाचन पाण्डे
तम्घास,साउन १५ गते । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले रुख काटने मात्र नभई संरक्षण र बिरुवा रोपण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न बृक्षा रोपण गरेको छ ।
३८ औँ वार्षिक उत्सवको अवसरमा वितरण केन्द्रले तम्घासको…
गुल्मीमा मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ
अनिल खत्री १५ साउन, गुल्मी । गुल्मी जिल्ला मध्य साउनसम्म ७९ प्रतिशत रोपाइँ भएको छ । यसवर्ष कृषकले धानको ब्याड राख्ने समयमा खडेरी परेकाले बिउ ढिलो उम्रेको र पानीका मूलहरु पनि प्रर्याप्त नभएकाले मध्य साउनसम्म ७९ प्रतिशत मात्रै रोपाइँ भएको…
मालिकाको आलु प्याकेजिङ्ग गरेर बजार ल्याइदै
अनिल खत्री साउन ४, गुल्मी
गुल्मी जिल्लाको मालिका गाउँपालिकाको अर्खाबाङ्गमा उत्पादन भएको रैथाने आलुलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । परम्परात रुपमा पुरानै शैलिमा उत्पादन हुँदै आएको स्थानीय जातको आलुलाई व्यवस्थित रुपमा…
तुराङ बहुप्राबिधिक शिक्षालयद्धारा डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषय पठनपाठन सुरु गर्ने
साउन ०३, गुल्मी
तुराङ बहुप्राबिधिक शिक्षालयले यस बर्ष देखि ३ बर्षे डिप्लोमा इन एग्रीकल्चर तर्फ पशु बिज्ञान विषयको कार्यक्रम पठनपाठन शुरूवात गर्ने भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा न ८ मजुवामा रहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक…
गुल्मीको रेसुङ्गामा एक महिने साउने मेला सुरु
अनिल खत्री
१ साउन, गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर…
प्रधानमन्त्रीले सत्ता टिकाउन खोज्दा परराष्ट्र नीतिको सन्तुलन गुम्यो – ज्ञवाली
काठमाडौं ः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन्।…
कृषकको साहारा बन्दै कृषि ज्ञान केन्द्र गुल्मी
सूर्य सुनार असार ३१, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मी कृषकहरुको साहारा बन्दै गएको छ । पछिल्लो समय युवाहरु रोजगारीको लागि विदेश जानेको संख्या बढ्दै गइरहेको वेला कृषि ज्ञान केन्द्र गुल्मीले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै आएको छ ।…