समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

प्रधानमन्त्रीले सत्ता टिकाउन खोज्दा परराष्ट्र नीतिको सन्तुलन गुम्यो – ज्ञवाली

काठमाडौं ः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन्।…

कृषकको साहारा बन्दै कृषि ज्ञान केन्द्र गुल्मी

सूर्य सुनार असार ३१, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मी कृषकहरुको साहारा बन्दै गएको छ । पछिल्लो समय युवाहरु रोजगारीको लागि विदेश जानेको संख्या बढ्दै गइरहेको वेला कृषि ज्ञान केन्द्र गुल्मीले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै आएको छ ।…

४ सय ८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु

गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख गंगाकुमारी…

छत्रकोटले ९एसईईमा २.८ जिपिए भन्दा माथि ल्याएर पालिकामै पढे पूर्ण छात्रवृत्ति प्रदान गर्ने

जनक पन्थ असार २२ गुल्मी २१ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा २.८ जि।पिएभन्दा माथि ल्याएका पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीले ११ र १२ पालिका भित्रका विद्यालयमा अध्ययन…

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले…

सरकारले स्वास्थ्य बीमा समाप्त पार्दैछ – उपमहासचिव ज्ञवाली

१६ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्न खोजेको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना…

गुल्मीमा मदन जयन्तीको अबसरमा फलफूलका वृक्षरोपण

सूर्य सुनार १४ असार, गुल्मी । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्म जयन्तीको अबसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीले बिभिन्न फलफूलका वृक्षरोपण गरेको छ । जन्म जयन्तीको अबसर पारेर जिल्लाको रेसुङ्गा नगरपालिकाको…

शिक्षा कोदालीवाट क्यामेरा, कम्प्युुटर हुुदै कपि कलममा पु¥याउने कि ?

शिक्षाले विद्यार्थीमा ज्ञानको खोजी गर्ने वानीको विकास गराउन सक्नुुपर्छ । शिक्षाले विद्यालयबाट प्रदान गरिने सैद्धान्तिक सिकाइलाई वास्तविक जीवनसंग जोड्न सक्नुुपर्छ । शिक्षाले वालवालिकालाई आफ्नो व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय समस्याको समाधान…

गुल्मीमा चोरीका घटना बढ्दै

पछिल्लो समय गुल्मीमा चोरीका घटना बढ्दै जान थालेको छ । जेठ ३२ गते सत्यवती गाउँपालिकाका बैङ्क, सहकारी लगायत घरहरू तोडफोड गरी नगद, गरगहना चोरी भयो, त्यो घटनाको दोषी पत्ता नलाग्दै कालीगण्डकीमा पनि चोरी भएको छ । सोमबार राती कालीगण्डकी…

तम्घासको महेन्द्र माविमा व्यवस्थापकीय क्षमता विकास तालिम

सूर्य सुनार असार ८ गुल्मी सरकारले प्रत्येक विद्यालयको व्यवस्थापन तथा शौक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयमा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गरेको छ । उनीहरुको निश्च्ति काम, कर्तव्य र अधिकार कानूनत व्यवस्था गरेको छ ।…