समुह अनुसार हेर्नसहोस
समाचार
मुसिकोटमा पहिरोको कारणले घरहरु उच्च जोखिममा
असार १५, गुल्मी
मुसिकोटमा पहिरोको कारणले ४ घर उच्च जोखिममा रहेका छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ मा राम बहादुर परियार, गोरे सुनार, लाली वि.क, उजुरे परियारको घर जोखिममा रहेको वडाध्यक्ष शंकर रायमाझीले जानकारी दिनुभयो ।
हिजो साँझा…
गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
अनिल खत्री
१५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी…
(एसईई) नतिजा २०८० मा सिद्धबाबा मावि जिल्ला प्रथम
सूर्य सुनार
१३, असार गुल्मी
गुल्मी जिल्लाको सिद्धबाबा माध्यामिक विद्यालय (एसईई) नतिजा २०८० मा जिल्ला प्रथम भएको छ । माध्यामिक शिक्षा (एसईई) मा ३.९५ जिपिए अनिसा विकले लिएर जिल्ला प्रथम भएको हो । आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा…
मुसिकोट नगरपालिकाले ल्यायो ६९ करोड ६० लाख बढीको बजेट
सूर्य सुनार
१० असार, गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले कूल ६९ करोड ६० लाख ९७ हजार ४५२ रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्र्तगत चालु तर्फ ४७ करोड ७५ लाख ५८ हजार ४५२ र पुँजीगत तर्फ २१ करोड ८५ लाख ३९ हजार रुपियाँको…
जन्मदिनको अवसरमा शौक्षिक सामग्री वितरण
सूर्य सुनार
९ असार, गुल्मी
सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका २ स्थित खस्थोक माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई शौक्षिक सामग्री वितरण गरिएको…
मुसिकोटको नीतिः वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास
सूर्य सुनार
५ असार, गुल्मी
मुसिकोट नगरपालिकाले वेरोजगारीलाई निकास, आफ्नै ठाउँको विकास कार्यक्रम मार्फत रोजगारी दिने भएको छ ।
आर्थिक वर्ष २०८१÷२०८२ को नीति तथा कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नगरपालिका भित्र रहेका…
अत्तिविपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य विमा
सूर्य सुनार
५ असार, गुल्मी
गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अत्तिविपन्न परिवारका सदस्यहरुको लागि निःशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।
आर्थिक वर्ष २०८१÷ ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार…
चन्द्रकोट दोस्रो अध्यक्ष कप भलिवल प्रतियोगीता सम्पन्न, वडा नम्बर ८ तुराङ्गलाई उपाधि
चन्द्रकोट गाउँपालिकामा दोश्रो अध्यक्ष कप गाउँपालिभित्रका अन्तर वडा स्तरीय खुला पुरुष भलिवल प्रतियोगीता सम्पन्न भएको छ । जेठ २७ र २८ गते गाउँपालिकोको केन्द्र शान्तिपुरमा सम्पन्न भएको दोश्रो अध्यक्ष कप भलिवलको उपाधि चन्द्रकोट गाउँपालिका वडा…
५० लाखको लागतमा रेसुंगा स्केट पार्क
तम्घास,जेठ २३
गुल्मीमा ५० लाखको लागतमा तम्घास रेसुंगा स्केट पार्क सञ्चालनमा आएको छ ।
बि एन सी गु्रपले रेसुंगा नगरपालिका वडा नम्वर एकमा ५० लाखको लागतमा तम्घास रेसुंगा स्केट पार्क संञ्चालनमा ल्याएको सञ्चालक चन्द्रकान्त भट्टराइले जानकारी…
गुल्मीमा जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा शौक्षिक सामग्री वितरण
सूर्य सुनार
२१ जेठ, गुल्मी
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा दलित महिला संघ गुल्मीले शौक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ७ भुजेलखर्कमा रहेको सृजना प्राथमिक विद्यालयमा शौक्षिक सामग्री…