समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

अनिल खत्री मंसिर १५ गुल्मी गुल्मी जिल्लामा राहदानी लिनेहरुको संख्या दैनिक जसो बढदै जाँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको छ । अहिले दैनिक जसो २ सय जनाले राहदानी लिनको लागि दैनिक लाइनमा बस्ने गरेका छन् । गुल्मी जिल्लामा सरदर ४० देखि…

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तयारीमा लाग्न गुल्मीका कार्यकर्तालाई एमाले नेता…

सूर्य सुनार मंसिर १४, गुल्मी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आमसभामा केन्द्रित रहन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।…

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिविर सुरु

गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ । चन्द्रकोट गाउँपालिका वडा…

संक्रमणकालीन न्याय सम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन – प्रदीप ज्ञवाली

५ मंसिर, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन् । उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा…

नेपाली काँग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलन गर्ने

४ मंसिर, गुल्मी । नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर काँग्रेस पार्टीले हालसम्म गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य…

रेसुङ्गाका चेतमान मंसिर १ गतेदेखी सम्पर्क बिहिन

सूर्य सुनार मंसिर ४, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ७ भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क बिहिन भएका छन् । मंसिर १ गते दिउँसो १२ः ३० बजे घरबाट निस्किएका चुँदरा अहिलेसम्म घर नफर्किएको परिवारले जानकारी दिए । ६२…

गुल्मी महोत्सवको तयारी पुरा, कृत्रिम खादा माला प्रयोग नगर्ने  

     अनिल खत्री      १४ कात्तिक, गुल्मी । गुल्मी महोसत्वको तयारी पुरा भएको छ । कार्तिक १५ देखि २५ गतेसम्म हुने गुल्मी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको गुल्मी उद्योग संघले पत्रकार सम्मेलनको मार्फत जानकारी दिएको हो ।     महोत्सवमा…

गुल्मीमा गोठमा आगलागी हुँदा पाँच लाखको क्षति

गुल्मी । गुल्मीमा एक गोठमा आगलागी भएको छ । जिल्लाको मालिका गाउँपालिका ६ फुलबारी बस्ने रामप्रसाद भण्डारीको गोठमा आगलागी भएको हो । गएराती २स्४० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब…

गुल्मीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

गुल्मी । गुल्मीमा जंगली खाँदा ३ जना बिरामी भएका छन् । जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीए सरिता कुमाल ११ वर्षीए बिमल कुमाल र ८ वर्षीए सुस्मा कुमाल बिरामी भएका हुन् । जंगली च्याउ खाई बिरामी भएका उनीहरु तिनै जनालाई…

पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

गुल्मी, १४ कात्तिक । गुल्मीमा हुने प्रथम पालिकास्तरीय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको छ । कातिक् १५ गतेदेखि १८ गतेसम्म सन्चालन हुने पालिकास्तरिय भलिबल प्रतियोगिताको तयारि अन्तिम चरणमा पुगेको आयोजक जिल्ला भलिबल संघ गुल्मीले…