समुह अनुसार हेर्नसहोस

समाचार

नेकपा एमाले रेसुङ्गा नगरकमिटीद्धारा रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र

सूर्य सुनार बैशाख १३, गुल्मी नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका बिच नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले उपप्रमुख अमृतादेवी कुँवरलाई…

गुल्मी अस्पताल विकास समितिको अध्यक्ष गोपाल प्रसाद पाण्डे नियुक्त

सूर्य सुनार, बैशाख १३ गुल्मी गुल्मी अस्पताल विकास समितिको अध्यक्ष पदमा गोपाल प्रसाद पाण्डेलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषद्को निर्णय अनुसार २०८० बैशाख ८ गतेको निर्णय अनुसार पाण्डेलाई अध्यक्षमा…

युवालाई गाउँमै ड्राइभिङ तालिम

सन्तोष महतारा बैशाख १३ गुल्मीको मालिका गाउँपालिकाले युवालाई गाउँमै ड्राइभिङ तालिम दिएको छ । सीप सिकाएर आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाको वडा नम्बर ८ मर्भुङ्गले १४ युवालाई तालिम दिएको हो । वडाको आयोजना तथा वेलवास प्रि ट्रायल सेन्टर…

चितवन–२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

१२ वैशाख, काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत…

अब्बल बन्दै गुल्मी अस्पतालः मेनेन्जाइटिस र एपेन्डिसाइटिसको उपचार सुरु

गुल्मी, १० वैशाख । गुल्मीमा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले…

रेसुङ्गा माध्यमिक विद्यालयद्वारा पुर्व विद्यार्थी मञ्च गठन

अजय खड्का बैशाख ९,गुल्मी । रेसुङ्गा माध्यमिक विद्यालयले पुर्व विद्यार्थी मञ्च गठन गरेको छ । शनिवार रेसुङ्गा नगरपालिका २ स्थित रेसुङ्गा माध्यमिक  विद्यालयको स्वर्णजयन्ती अन्तर्गत तेस्रो दिन पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रमको अवसरमा…

चन्द्रकोटमा नागरिकता तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा व्यक्तिगत घटना दर्ता, नागरिकता, राहदानी, शान्ति सुरक्षा एवम् विपद् व्यवस्थापन लगायतका साझा विषयहरुमा सम्बद्ध नियकायहरुसँगको अन्तरक्रिकाय कार्यक्रम बिहिबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष युवराज…

तम्घास बजारमा सडक मिचेर बनाइएका घरका पेटी भत्काउन सुरु

८ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको हो । नगरपालिकाले केही…

गण्डकी इङ्लिस बोर्डिङ स्कुलको २० औँ बार्षिकोत्सव सम्पन्न

गण्डकी इङ्लिस बोर्डिङ स्कुल, रेसुङ्गा नगरपालिका (१ गुल्मीको २० औँ बार्षिकोत्सव एवम् नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले शैक्षिक सत्र २०७९ को नजिता सार्वजनिक गरेको हो । विद्यालयले कक्षा आठमा…

गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

अनिल खत्री ६ वैशाख, गुल्मी । गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर संकलन गरिएका मध्ये प्रशासन कार्यालयमा संकलन भएका राष्ट्रिय परिचयत्रको वितरण कार्यसुरु भएको हो । गुल्मी…