समुह अनुसार हेर्नसहोस
समाचार
राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै
६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो ।
श्री…
गुल्मीमा सडेको अवस्थामा शव फेला, पहिचान खुलेन
६ वैशाख, गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो ।
नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला…
व्यक्तिगत घटना दर्ता सप्ताह : चन्द्रकोटमा अभिमुखिकरण कार्यक्रम
महेश बोहरा, गुल्मी । बैशाख १ गते नयाँ वर्षदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ ।…
बसपार्क र काउन्टर भवन अलपत्र
अनिल खत्री बैशाख ५ मंगलबार
गुल्मीको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा टिकट काउन्टर भवन लामो समयदेखि अलपत्र परेको छ । गुल्मी क्षेत्र नं २ का अधिकांश स्थानमा छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनले उदिनढुङ्गा बसपार्क अत्यन्तै व्यस्त…
अर्घाखाँची मैत्री समाज गुल्मीको वार्षिक साधारण सभा सम्पन्न
सूर्य सुनार बैशाख २ गूल्मी
अर्घाखाँची मैत्री समाज गुल्मीले १४ औँ वार्षिक साधारण सभा कार्यक्रम गरेको छ । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गरि कार्यक्रम गरेको हो । जन्मभूमिप्रति दायित्वबोध,…
गुल्मीमा आगलागीमा परेर एक जना बृद्धको मृत्यु
अनिल खत्री
२ बैशाख, गुल्मी । गुल्मीमा आगलागीमा परेर एक जना बृद्धको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–४ लिम्घा निवासी ७५ वर्षका लालबहादुर साहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्रकुमार…
महेन्द्र नमुना माध्यमिक विद्यालयको ७१ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
सूर्य सुनार बैशाख १ गुल्मी
गुल्मी जिल्लाको तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले ७१ औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १ स्थित विद्यालय परिसरमा उत्कृष्ट नतिजा लिने विद्यार्थी सम्मान…
डिभिजन वन कार्यालय गुल्मीद्धारा अग्नि नियन्त्रणका सामग्रीहरू वितरण
सूर्य सुनार बैशाख १, गुल्मी
डिभिजन वन कार्यालय गुल्मीले जिल्लास्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रणका सामग्रीहरू वितरण गरेको छ । हिउँदयाममा हुन सक्ने डढेलो नियन्त्रणका लागि खटिने सुरक्षाकर्मीका लागि कार्यालयले नेपाल प्रहरी, सशस्त्र…
रेसुङ्गा माविले बैशाख ७ देखि ११ गते सम्म स्वर्ण जयन्ती मनाउदै
अजय खड्का
चैत्र ३०, गुल्मी
रेसुङ्गा माध्यामिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती बिभिन्न कार्यक्रमहरु गरी मनाउने तयारी गरेको छ ।
विद्यालयले यहि बैशाख ७ देखि ११ गते सम्म औपचारीक रुपमा बिभिन्न कार्यक्रमगरी स्वर्ण जयन्ती समापन गर्ने तयारीमा…
रिडर्स पब्लिक हाइ स्कुलको वार्षिक परिक्षाफल प्रकाशन
रिडर्स पब्लिक हाइ स्कुलको वार्षिक परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न भएको छ । बुधबार बिद्यालयको परिसरमा भएको कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ९ सम्मको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण गरिएको हो । बिद्यालयका संथापक प्रिन्सिपल…