समुह अनुसार हेर्नसहोस
समाचार
रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वास्थ्य चौकी भवन उद्घाटन
अजय खड्का
चैत्र २७ गुल्मी
रेसुङ्गा नगरपालिका ६ मा शहरी स्वस्थ्यसेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
आइतबार वडा न ६ लप्सीमा लप्सी शहरी स्वस्थ्यसेवा केन्द्रको उद्घाटन नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभएको हो ।
उदघाट्न…
गुल्मीमा आगलागीमा परेर एक जनाको मृत्यु
२४ चैत, गुल्मी । गुल्मीमा गएराति आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीमा परेर जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन…
छड्के मिडिया प्रालिद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन
अनिल खत्री
२३ चैत, गुल्मी । छड्के मिडिया प्रालिले २०८० सालको अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ । छड्के मिडिया प्रालिद्धारा सञ्चालित छड्के न्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख…
सहकारी दिवसमा सहकारीकर्मीबिच अन्तरक्रिया
गुल्मी टुडे
गुल्मी, २२ चैत । ६६ औ राष्ट्रिय सहकारी दिवस गुल्मीमा मनाइएको छ । जिल्ला सहकारी संघ गुल्मीको समन्वयमा सहकारीको दिगोपन स्वनियम र सुशासन बिषयक अन्तरक्रिया गरिएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष यम बहादुर थापाले…
मालिका –७ घमिरका किसानलाई च्याउ खेती सम्बन्धि तालिम प्रदान
मालिका गाउँपालिका सात घमिरका किसानलाई च्याउ खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।
वडा वासीको चाहाना अनुसार च्याउ खेती सम्बन्धि तालिमको…
गाउँमै पशु स्वास्थ्य शिविर , १६५ ले लिए सेवा
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर मालिकामा सम्पन्न गरेको छ ।
कार्यालयले मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङमा आयोजना गरेको शिबिबाट १६५ घरका पशुहरुको स्वास्थ्य जाँच ,परामर्श तथा…
गुल्मी जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र जिसी नियुक्त
२१ चैत्र २०७९, मंगलवार ११ः५८
डा.उत्तम पाच्य को काज बिर अस्पतालमा फिर्ता भएपछि बिगत २ महिना देखी खाली रहेको गुल्मी जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर राजेन्द्र जिसीलाई नियुक्त गरेको छ ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले…
नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश र गुल्मीमा नेतृत्व चयन
नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरुको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
युनियनको उपाध्यक्षमा…
धरमपानी प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनिल न्यौपाने
धरमपानी प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुनिल न्यौपाने निर्वाचित भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका ३ धरमपानीमा रहेको विद्यालयको शनिबार विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल…
कृषकलाई प्रोत्सान गर्न सांसद शाहीद्धारा ग्यालेक्सी कृषि फर्मको अवलोकन
चैत्र १९, गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संघिय सांसद ज्ञानेन्द्र शाहीले गुल्मीको इस्मामा रहेको ग्यालेक्सी कृषि फर्मको अवलोकन गरेका छन । शुक्रबार गुल्मी आएका सांसद शाहीले इस्मा गाउँपालिका ३ गहतेमा रहेको ग्यालेक्सी कृषि…