समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु

जेठ २१,२०७९ गुल्मीः गुल्मीमा माछा मार्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो छल्दी खोलमा माछा मार्न गएका इश्मा गाउँपालिका वडा नम्वर २ का ४१ वर्षीय झबिलाल कुमालको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका…

इस्माको निर्णय : उद्योग स्थापना, निःशुल्क शिक्षादेखि न्यायिक इजलाससम्म

सन्तोष महतारा गुल्मी, १९ जेठ ÷ गुल्मीको इस्मा गाउँपालिकाले कार्यपालिका बैठक मार्फत गठन गरेका विषयगत समिति तथा विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । गाउँपालिकाले प्रथम कार्यपालिकाको बैठक मार्फत गठन गरेका विषयगत समिति तथा महत्वपूर्ण…

राहदानीको फर्म भर्दा बढी रकम असुल्नेलाई प्रशासनले कारवाही गर्ने

जेठ १९ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले ई राहदानी अनलाइनको आवेदन फर्म भर्दा धेरै रकम असुल्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्रशासनमा आवेदन फर्म भर्दा धेरै रकम असुल्ने गरेको गुनासो आइरहेको भन्दै ४५० भन्दा बढी रकम लिनेलाई…

गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्य चयन

हुमाकान्त पोखरेल गुल्मी, १९ जेठ गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका बाहेक सबै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको हो । निर्वाचन सकिएकामध्ये छ पालिकामा सर्वसम्मत र पाँचमा…

विगत १० बर्षदेखि सामुहिक व्यावसायिक आलुखेती : मनग्य आम्दानी गर्दै मुसिकोटका महिला

जेठ १९, गुल्मी –गुल्मी जिल्लाको मुसीकोट नगरपालिका ८ का कृषक विगत १० वर्ष देखी आलु खेती गर्दै आएका छन् । परम्परागत रुपमा गर्दै आएको आलु खेती सामूहिक महिलाले व्यावसायिक आलु खेती गर्दै आएका हुन् । गाउँघरमा परम्परागत शैलीमा गर्दै आएको…

पठनपाठन सुरु भएको दुई साता बित्दा समेत गुल्मीमा विद्यार्थीले पाएनन् पुस्तक

जेठ १९, गुल्मी – गुल्मी जिल्लाका प्राय विद्यालयमा जेठको पहिलो हप्तादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ ।पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्दा पठनपाठनमा समस्या भएको…

गणतन्त्र दिवसको अबसरमा चन्द्रकोट बजार क्षेत्रमा सरसफाई

महेश बोहरा, जेठ १६ गुल्मी गुल्मी जिल्लाको चन्द्रको गाउँपालिकाले गणतन्त्र दिवसको अबसर पारेर चन्द्रकोट बजार क्षेत्र सरसफाई गरेको छ । चन्द्रकोटमा रहेका सामाजिक संघ संस्थाको पहलमा शान्तिपुर बजार क्षेत्रमा सरसफाई गरिएको हो । बजार क्षेत्रमा…

चन्द्रकोटमा गठबन्धनका ६ जना कार्यपालिका सदस्य निर्वाचितः गठबन्धनको बहुमत

महेश बोहरा १५ जेठ, गुल्मी ।गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा आइतबार भएको कार्यपालिकाको निर्वाचनमा गठबन्धनका ६ जना सदस्य निर्वाचित भएका छन । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी ४२ जना मतदाता रहेका थिए ।…

गुल्मीमा कर्तब्य ज्यान मुद्धाका एक कैदीबन्दी जेलमुक्त

गुल्मीमा एक जना कैदीबन्दी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा आइतबार एक जना कैदी बन्दी जेल मुक्त भएको जिल्ला कारागार गुल्मीकी कम्प्युटर अपरेटर सीता भण्डारीले जानकारी दिइन् । कर्तब्य ज्यान मुद्धामा ६० प्रतिशत कैद भुक्तान गर्न बाँकी…

सरकारले अपाङ्ग भएका व्यक्तिलाई समान व्यवहार गरेन् :सचीव अधिकारी

सुर्य सुनार आइतबार, जेठ १५,– गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा अपाङ्गता भएका व्यक्तिका सवालमा कार्यक्रम गरिएको छ । आइतबार वौद्धिक अपाङ्ग अभिभावक संघ गुल्मीको आयोजनामा जिल्लाका सरोकारवाला निकाय संघ एक कार्यक्रम गरिएको हो ।…