समुह अनुसार हेर्नसहोस

राजनीति

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

सूर्य सुनार बैशाख १५, गुल्मी मुसिकोट नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख जीवन खरेलले बिहीबार वडा नम्बर ३ दोलादी पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो । लाभग्राहीको…

गुल्मीको रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमको जहाजबाट सफल परीक्षण

महेश बोहरा, बैशाख १५, गुल्मी गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजबाट आज सफल परिक्षण भएको छ । शुक्रबार बिहान निगमको डीएचसी–६ ट्वीनअटर जहाजले सफल परिक्षण उडान गरेको हो । बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन…

नेकपा एमाले रेसुङ्गा नगरकमिटीद्धारा रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र

सूर्य सुनार बैशाख १३, गुल्मी नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका बिच नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले उपप्रमुख अमृतादेवी कुँवरलाई…

बारा २ बाट उपेन्द्र यादव विजयी

१३ वैशाख, जनकपुरधाम । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार…

चितवन–२ मा रवि लामिछाने भारी मतान्तरले विजयी

१२ वैशाख, काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत…

तम्घास बजारमा सडक मिचेर बनाइएका घरका पेटी भत्काउन सुरु

८ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको हो । नगरपालिकाले केही…

राष्ट्रपति पौडेललाई उपचार गर्न दिल्ली लगिँदै

६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो । श्री…

अर्घाखाँची मैत्री समाज गुल्मीको वार्षिक साधारण सभा सम्पन्न

सूर्य सुनार बैशाख २ गूल्मी अर्घाखाँची मैत्री समाज गुल्मीले १४ औँ वार्षिक साधारण सभा कार्यक्रम गरेको छ । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गरि कार्यक्रम गरेको हो । जन्मभूमिप्रति दायित्वबोध,…

गुल्मीको इस्मामा एकीकृत घुम्ती शिविर संचालन, वडामै सबै सेवा पाउँदा स्थानीय खुसीले दङ्ग

चैत्र, २० गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकामा पाउने सेवाहरु वडा तहमै पाउँदा स्थानीय खुसीले दङ्ग परेका छन् । नागरिकलाई छिटो, छरितो र सस्तो सेवा प्रदान गर्नको लागि…

एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका

सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषको साहारा बन्दै गएको छ । गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहत भएको हो । गाउँपालकाले बार्षिक निति तथा…