समुह अनुसार हेर्नसहोस
राजनीति
मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा सम्पन्न
सूर्य सुनार पौष २३, गुल्मी
मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा निर्णय प्रमाणित गर्ने सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको मैत्री उदेश्य सहकारी संस्थाको आफ्नै भवनमा कार्यक्रम गरि…
सहकारीले रोजगारीको वातावरण सिर्जना गरेको छ, लुम्बिनी प्रदेश सासंद भुसाल
लुम्बिनी प्रदेशका सासंद डिल्लीराज भुसालले पछिल्लो समय सहकारीको माध्यमबाट रोजगारीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा उज्यालो बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारण सभा कार्यक्रममा बोल्दै विदेश…
मालिका गाउँपालिकाको दोस्रो गाउँ सभा सुरु
मालिका गाउँपालिकाको आज देखि दोस्रो गाउँ सभाको दोस्रो अधिवेशन आज देखि सुरु भएको छ ।
आज पहिलो दिन गाउँपालिका अध्यक्ष देवीराम अर्यालले गत आर्थिक वर्षको वित्तीय प्रगति विवरण ,यस आर्थिक वर्षको वित्तीय प्रगति विवरण सङै हाल सम्म भएका मुख्य काम…
रेसुङ्गा नगरपालिकाद्धारा ५० लाख रेसुङ्गा क्याम्पसलाई आर्थिक सहयोग
सूर्य सुनार पौष १८ गुल्मी
गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले सोमबार ५० लाख आर्थिक सहयोग गरेको छ । संचालक समितिले आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको शैक्षिक धरोहर भनिएको रेसुंगा बहुमुखी क्याम्पसलाई नगरपालिकाले ५०…
रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा रेसुङ्गा नगरपालिकाको पहलमा सुरु भएको छ । जिल्लामा हाडजोर्नी सम्बन्धी डक्टर नहुँदा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो । तर केहि दिनदेखि गुल्मी अस्पतालमै हाडजोर्नी सेवा दिन थालिएपछि…
बालकोट वार्ता – प्रधानमन्त्रीमा आलोपालोको सहमति
१० पुस, काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा…
सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्डको अनुगमन
राष्टिय गौरवको आयोजनाको रुपमा रहेको सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास सडकखण्डको अनुगमन गरिएको छ । बुधबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सिद्धबाबा सडकखण्डको वैकल्पिक सडकमार्गको रुपमा रहेको बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ–तम्घास…
आजदेखि हट्यो निर्वाचन आचारसंहिता
निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल…
चन्द्र भण्डारीले निर्वाचनमा खर्चिए २९ लाख
हुमाकान्त पोखरेल, गुल्मी
१९ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचित सासंद चन्द्रकान्त भण्डारीले मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि २९ लाखभन्दा बढी रकम खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा बुझाएको…
आइएम्ई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
गुल्मीमा आइएम्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ निवासी रीता पन्थीको मृत्युमा कम्पनीले मृत्युुदाबी रकम भुक्तान गरेको हो। निज पन्थी प्रस्तावक बनी उनले छोरी सुप्रिया पन्थीको…