समुह अनुसार हेर्नसहोस

राजनीति

निर्वाचनको समयमा एमालले सवारी साधन कब्जा गर्यो : सचिव झाँक्री

वैशाख २६ गुल्मी शहरी विकास मन्त्री तथा एकिकृत समाजबादी पार्टी सचिव रामकुमारी झाक्रीले निर्वाचनको समयमा (नेकपा) एमालले सवारी साधन कब्जा गरेको आरोप लगाएकी छन् । गुल्मीको मालिका गाउँपालिका ८ सिमलटारीमा पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन…

गुल्मीमा कांग्रेसका कार्यकर्ताले माओबादीका नेतामाथी कुटपिट

बैशाख २६,गुल्मी गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओबादी केन्द्रका नेतालाई कुटपिट गरी घाइते बनाएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताबाट नेकपा माओबादी केन्द्रका पालिका…

कर्मचारी निर्वाचनमा खटिने भएपछि प्रशासनको सेवा स्थगित

अनिल खत्री २५ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकाले…

मतदाता शिक्षा प्रभावकारी बनाउन गुल्मीको धुर्कोटमा नमूना मतदान

अनिल खत्री २२ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाको…

गुल्मीमा उमेदवारी फिर्ता पछि माओवादी नेता थापाको पत्रकार सम्मेलन

सन्तोष महतारा, १७ बैशाख नेकपा माओवादी केन्द्र गुल्मीका नेता अशोक थापाले आफ्नो उमेदवारी फिर्तापछि पत्रकार सम्मेलन गरेका छन् । रेसुङ्गा नगरपालिकाको उपप्रमुखमा उमेदवारी दिएका थापाले आफूले उमेदवारी फिर्ता लिएपछि पत्रकार सम्मेलन गरेका हुन् ।…

रुरुक्षेत्रका हिमाल श्रेष्ठ जसले उर्जावान समय समाज सेवामै खर्चिए

अनिल खत्री १७ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढदै गएको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो गर्न थाले सगै चुनावी रौनक तात्न थालेको छ ।…

चन्द्रकोटमा उल्लासमय रुपमा गठबन्धनका युवराज केशीको मनोनयन दर्ता

बैशाख १३,२०७९ गुल्मी स्बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रकोटमा गठबन्धनबाट युवराज केशीले गाउँपालिकाको अध्यक्ष पदमा उल्लासमय वातावरणमा मनोनयन दर्ता गराउनुभएको छ । १२ गते उहाँले चन्द्रकोट गाउँपालिकाको निर्वाचन अधिकृतको…

इस्मा गाउँपालिकामा उत्साहजनक उपस्थितिका बिच नेपाली कांग्रेसका उमेदवारहरुको मनोनयन दर्ता

गोकर्ण पाण्डे,गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा उत्साहजनक उपस्थितिका बिच नेपाली कांग्रेसका उमेदवारहरुको मनोनयन दर्ता भएको छ । साेमबार गाउँपालिकाको केन्द्र इस्मा रजस्थलमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा निकै उत्साहजनक उपस्थितिका…

गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील

सन्तोष महतारा गुल्मी, बैशाख १२ । गुल्मीमा १५ मतदान स्थल अति संवेदनशील छन् । २ नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा १५ मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । जिल्लाको कालीगण्डकी, मालिका, मदाने, सत्यवती…

गुल्मीका १२ वटै स्थानीय तहमा मनोनयन दर्ता

अनिल खत्री १२ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । २ नगर १० गाउँपालिका गरि १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुख ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन…