समुह अनुसार हेर्नसहोस
राजनीति
गुल्मीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
सूर्य सुनार मंसिर १७ गुल्मी
गुल्मीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । आइतबार सदरमुकाम तम्घासमा उक्त दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यमा र नेपाल अपाङ्ग एकता समाज र आशा अपाङ्ग केन्द्र…
गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि
अनिल खत्री मंसिर १५ गुल्मी
गुल्मी जिल्लामा राहदानी लिनेहरुको संख्या दैनिक जसो बढदै जाँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको छ । अहिले दैनिक जसो २ सय जनाले राहदानी लिनको लागि दैनिक लाइनमा बस्ने गरेका छन् ।
गुल्मी जिल्लामा सरदर ४० देखि…
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तयारीमा लाग्न गुल्मीका कार्यकर्तालाई एमाले नेता…
सूर्य सुनार मंसिर १४, गुल्मी
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आमसभामा केन्द्रित रहन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।…
संक्रमणकालीन न्याय सम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैन – प्रदीप ज्ञवाली
५ मंसिर, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन् । उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा…
नेपाली काँग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलन गर्ने
४ मंसिर, गुल्मी । नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर काँग्रेस पार्टीले हालसम्म गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य…
गुल्मीमा कृषी र पशुपालन क्षेत्रको विकासको लागी १० बुदें घोषणापत्र जारी
कात्तिक ३ गुल्मी ।
समृद्ध किसान आत्मनिर्भर गुल्मीझझ भन्ने मुलनाराका साथ गुल्मीका १२ वटै स्थानीय तहले कृषि र पशुपालन क्षेत्रको विकास र विस्तारको लागि १० बुदें घोषणा पत्रमा सम्झौता गरेका छन् ।
कृषि र पशुपालन क्षेत्रमा गरेका कामको अनुभव…
इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा
सरकारले इजरायलमा मृत्यु भएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्झनामा भोलि शोकको घोषणा गरेको हो ।
मन्त्रिपरिषद्को विशेष बैठकले…
जिल्ला प्रशासन गुल्मी बन्यो देशभरमै सर्वोत्कृष्ट कार्यालय
गुल्मी । जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला…
संघीयतामा स्थानीय सरकारलाई अझ अधिकार सम्पन्न बनाउनुपर्छ : प्रदेश अध्यक्ष बराल
गुल्मी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न गराउनुपर्ने बताएका छन् । आफूहरुले भनेको गाउँगाउँमा सिंहदरबार अनुसारको अधिकार सम्पन्न अझै स्थानीय तह बन्न नसकेको उनले बताएका हुन् ।…
सरसफाइ गरेर मनाइयो संविधान दिवस
गुल्मी, ०३ असौज।
गुल्मीमा सरसफाइ गरेर संविधान दिवस मनाइएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका –९ चारिखोलामा रहेको खानेपानीको मुहान सरसफाइ गरेर दिवस मनाइएको हो । पदेश सासंद डिल्लीराज भुसाल, दिनेश पन्थी, जिल्ला समन्वय समिति…