समुह अनुसार हेर्नसहोस

राजनीति

वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

गुल्मी । गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति गुल्मीले वडाध्यक्षले शिक्षक कुटेको भन्दै गुल्मीका प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो । जिल्लाको मालिका…

गुल्मीका ९३ वटै वडामा पुग्यो माओबादी केन्द्रको अभियान

प्रेम सुनार गुल्मी ,भदौ १६ । नेक्पा माओवादी केन्द्र गुल्मीले जिल्लाका १२ वटा पालिकाका ९३ वटै वडा जनता सङ्ग माओबादी विशेष रुपान्तरण अभियान पुराईएको सो पार्टीले जनाएको छ । जिल्ला पार्टी संयोजक युवाराज केसिले आज दिनैभरको…

प्रधानमन्त्रीले नै जातीय विद्वेषको आगो लगाउँदै हिँडे – ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै सामाजिक भड्काउमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ’मलाई जिताउ जातीय राज्य बनाइदिन्छु’ भन्दै सामाजिक सद्भाव र जातीय पहिचान भत्काएर जातीय विद्वेषको आगो लगाएको उनको भनाइ थियो ।…

उपमेयरमाथि कारबाहीको माग गर्दै मुसिकोट नगरपालिकामा कर्मचारीले लगाए ताला

दाङ, भदौ १०- रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कर्मचारीले ताला लगाएका छन्। उपमेयर विमलकुमार पुनलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका हुन्। उनीहरूले उपमेयरमाथि कारबाही हुनुपर्ने,…

मेरै दलका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं – प्रधानमन्त्री प्रचण्ड

१० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन् । कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको…

“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोटमा तयारी बैठक सम्पन्न

गुल्मी भदौ ८ नेकपा माओवादी केन्द्रले सुरु गरेको “घर घरमा माओवादी, जन जनमा माओवादी” अभियानले जनतामा उत्साह भर्दै गएको छ । जनतासँग माओवादी पार्टी जोड्ने विशेष अभियानका साथ पार्टी रुपान्तरणको लागि चलाईएको यो ३ महिने अभियानले सकारात्मक प्रभाव…

रेसुङ्गा १० मा दुई वर्षदेखि पानी टंकी अलपत्र

८ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १० मा करिब २ वर्षदेखि पानी टंकी अलपत्र परेका छन् । वडानम्बर ११ मा स्थानीयलाई वितरणका ल्याइएका खानेपानीका टंकी माग भन्दा धेरै आएपछि २ वर्षदेखि अलपत्र परेका हुन् । रेसुङ्गा…

जसपा गुल्मीका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

भदौ ६,२०८० गुल्मीः जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी  केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार नेकपा माओवादी केन्द्र गुल्मीको पूर्ण बैठकमा जिल्लाका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे र उपाध्यक्ष पदम खत्री (श्याम) लाई माओवादी केन्द्रका…

सबै हिसाबले माओवादी केन्द्र बलियो र सक्षम छ : नेता जोखबहादुर महरा

हुमाकान्त पोखरेल गुल्मी, ०५, भदौ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता एवम् पार्टीका स्थायी कमिटी सदस्य जोख बहादुर महराले सबै हिसाबले माओवादी केन्द्र बलियो र सक्षम रहेको बताएका छन् । मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा…

गुल्मीमा वार्षिक प्रगती समिक्षाः बाँदर आँतका नियन्त्रण गर्न जोड्

सूर्य सुनार साउन २९, गुल्मी जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा वार्षिक प्रगती समिक्षा बैठक सुरु भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । आर्थिक बर्ष २०७९÷ ०८० को बार्षिक प्रगतीको बारेमा…