समुह अनुसार हेर्नसहोस

खेलकुद

मुसिकोटले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

हुमाकान्त पोखरेल असार २२,०७९ गुल्मीः तीन दिनसम्म चलेको १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मुसिकोट नगरपालिकाले जितेको छ । नगरपालिकाले १६ स्वर्ण, सात रजत र आठ कास्य गरी कुल ३१ पदकसहित प्रथम स्थान हाँसिल गरेको हो ।…

गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शनिबार गतेदेखि २० गतेसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले…

अन्तराष्ट्रिय धावक श्रेष्ठलाई गृह जिल्लामा सम्मान

जेठ २५, गुल्मीः अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृह जिल्ला गुल्मीमा सम्मानित भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका –३ हाडहाडे निवासी श्रेष्ठलाई सोमबार जिल्ला खेलकुद विकास समिति र धुर्कोट गाउँपालिको सम्मान गरेको हो…

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा…

मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेसँग नेपालको बराबरी

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग बराबरी खेलेको छ । दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा…

आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

जेठ १५, २०७९ आइतबार इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ ।उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले…

गुल्मीदरबार गाउँ पालिकाको चारपालामा वडा स्तरिय व्याटमिन्टन प्रतियोगिता हुने

रामकृष्ण कडेल मङ्सिर २५,२०७८गुल्मी गुल्मीदरबार गाउपालिकाको चारपालामा वडास्तरिय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ। युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ र ७ को प्रथम अधिवेशनको अवसरमा चारपाला देउराली खेल…

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय शृङ्खला खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्यु गिनीसँग सेप्टेम्बर ५ र ८ तारिख अर्थात् भदौ २० र २३ गते खेल्ने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । यो खेललाई आईसीसी…