समुह अनुसार हेर्नसहोस
Banner
चन्द्रकोट– ८ पिपलपाटामा ५ दिने सरफ र हार्पिक बनाउने तालिम सञ्चालन
गुल्मी – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ पिपलपाटामा मंगलबारदेखि पाँच दिने सिपमूलक तालिम सुरु भएको छ । तुराङ्ग सामुदायिक सिकाइ केन्द्रको आयोजनामा र चन्द्रकोट गाउँपालिका वडा नं. ८ को सहआयोजनामा सुरु भएको तालिमको औपचारिक…
शारदा माविमा पुनः अकबरे खुर्सानी खेती सुरु, व्यवहारिक सिकाइको उत्कृष्ट नमूना
महेश बोहरा, जेठ ६ गुल्मी ।
शिक्षा केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन भन्ने उदाहरण बनेको छ— गुल्मी जिल्लको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा अवस्थित शारदा माध्यमिक विद्यालय । विद्यार्थीहरूमा श्रमप्रति सम्मान र व्यवहारिक सिपको विकास गर्ने…
समाजवादी रूपान्तरणको मार्गमा दृढ संकल्प: महासचिव गुरुङ्ग
महेश बोहरा, गुल्मी बैशाख २०,
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्गले वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थिति समाजवादी रूपान्तरणतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिएका छन्। गुल्मी जिल्लाको मालिका गाउँपालिकामा…
नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिकाको बैठक, प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम…
गुल्मी, महेश बोहरा बैशाख १९ – नेकपा (माओवादी केन्द्र) चन्द्रकोट गाउँपालिका गुल्मी कमिटीद्वारा आयोजित बैठक, राजनीतिक प्रशिक्षण तथा भित्तेपात्रो विमोचन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमले पार्टीको संगठनात्मक…
दृष्टि फर्किंदै गाउँमैः चन्द्रकोटमा ३६ जनाको मोतियाविन्दु शल्यक्रिया सफल
महेश बोहरा, बैशाख १७ — गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको आयोजनामा शान्तिपुरमा सम्पन्न बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । बैशाख १५ र १६ गते चन्द्रकोट ४ शान्तिपुरमा सम्पन्न भएको शिविरबाट १३० जना स्थानीयवासीले सेवा…
चन्द्रकोट गाउँपालिकामा होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न
महेश बोहरा , वैशाख १३, गुल्मी |
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत आयोजना गरिएको सात दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ।…
चन्द्रकोट गाउँपालिका तेस्रो अध्यक्ष कपको उपाधि चन्द्रकोट–८ तुराङलाई
महेश बोहरा, बैशाख १३ गुल्मी,
गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चन्द्रकोट–८ तुराङले जितेको छ।
फाइनल खेलमा चन्द्रकोट–८ तुराङले चन्द्रकोट–५ ग्वाघालाई…
चन्द्रकोट ८ किसिकोटमा सर्फ र हार्पिक बनाउने ५ दिने तालिम सुरु
महेश बोहरा चैत्र २२ गुल्मी ।।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा शुक्रवार देखि एक तालिम सुरु भएको छ । नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र चन्द्रकोट गाउँपालिका गुल्मीको समन्वयमा गरिबी निवारणका…
ग्वाघा माध्यमिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम
महेश बोहरा चैत्र २१, गुल्मी
गुल्मी जिल्लाको चन्द्कोट गाउँपालिका वडा नम्बर ५ मा अवस्थित ग्वाघा माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ, लसुन, गोभी खेती तथा अन्य व्यावसायिक कृषि उत्पादन सुरु गरेको छ। विद्यालय…
चन्द्रकोट गाउँपालिकाद्वारा ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न
महेश बोहरा, चैत्र २० गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले "मर्यादित सहकारीः समुन्नत समाज" भन्ने राष्ट्रिय नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सहकारी क्षेत्रको प्रवर्द्धन, स्थानीय अर्थतन्त्रको…